Trending
>>   ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै >>   ०८४ सम्म प्रधानमन्त्री बन्दिनः प्रचण्ड >>   खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव >>   महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण >>   नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपतकालीन अवस्था घोषणा >>   १३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो >>   फेसबुक,एक्स र इन्स्टाग्राम १ महिनाभित्र दर्ता नभए रोक लगाउने सरकारको चेतावनी >>   सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते >>   कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो >>   विकास विज्ञ भन्छन – शासकीय संरचनामा हुँदै आएको खर्च पुनरावलोकन गर्नुपर्छ
Logo
८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

इजरायली बम विस्फोटमा परी गाजामा संयुक्त राष्ट्रसंघीय कर्मचारीको मृत्यु


एजेन्सी।  मध्य गाजापट्टीमा रहेको आफ्नो मुख्यालयमा इजरायली बम विस्फोटमा एक विदेशी संयुक्त राष्ट्रसंघीय कामदारको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

आक्रमणमा परेका विदेशी संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूलाई मध्य गाजा शहर देइर अल–बलाहमा रहेको अल–अक्सा शहीद अस्पतालले स्वागत गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायल रक्षा बलले आक्रमणको अस्वीकार गर्दै आफूहरुले देइर अल–बलाहमा रहेको संयुक्त राष्ट्रसंघीय परिसरमा आक्रमण नगरेको बताएको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?