Trending
>>   आज मिति २०८१ साल चैत्र ०९ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै >>   ०८४ सम्म प्रधानमन्त्री बन्दिनः प्रचण्ड >>   खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव >>   महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण >>   नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपतकालीन अवस्था घोषणा >>   १३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो >>   फेसबुक,एक्स र इन्स्टाग्राम १ महिनाभित्र दर्ता नभए रोक लगाउने सरकारको चेतावनी >>   सवारी दुर्घटनामा परी नाइजेरियामा ६ जनाको मृत्यु, २५ घाइते >>   कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो
Logo
९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

२५ करोड रुपैयाँ बोकेर हिड्ने कुसान लामा को हुन् ?


काठमाडाैं । २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्।

उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका छन्। तर,उनले अहिले बरामद रकम कस्को हो भन्ने चाहिँ नखुलाएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?