Trending
>>   आज मिति २०८२ साल जेठ २४ गते शनिबार ,हेर्नूहोस् आजको राशिफल >>   भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ‘‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग… >>   २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक बर्तौला >>   थाइल्याण्डको राजालाई त जनक कै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा >>   ‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’ >>   सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई >>   माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो >>   छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल >>   भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग
Logo
२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

फिचर


अदालतकाे आदेश लगत्तै न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरू (फाेटाे फिचर)

काठमाडाैं । उच्च अदालत पाटनबाट आदेश आएसंगै काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरू गरेको छ। पैदल मार्ग सुधारका लागि महानगरपालिकाले थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो। न्युरोडमा बुधवार बिहानैदेखि महानगरले फुटपाथ विस्तारको काम सुरू गरेको छ।    

छाता नै प्यारो ! (फाेटाे फिचर)

काठमाडाैं । मनसुनी बादलले नेपाललाई ढाकेपछि काठमाडौंमा दैनिक जसो पानी परिरहेको छ । कहिले घाम त कहिले झरीले काठमाडौंलाई तताउंदा सबैको प्यारो छाता बनेको छ ।  मनसुन सक्रिय भएपछि बजार भर छाताले ढाक्यो संगसंगै रेनकोट र अन्य बर्षादि पनि निकै प्यारो भएका छन् । हरेक पटक पानी पर्दा होस् वा

प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई कार्यक्रम बालुवाटारमा

कठै ! धुलिखेल-खावा सडक खण्ड (फाेटाे फिचर)

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग पुनःअवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

यसरी निकालियाे सोह्रखुट्टे-नयाँबजार सडक भासिँदा खाल्डोमा छिरेको मोटरसाइकल !(फाेटाे फिचर)

काठमाडाैं । सोह्रखुट्टे-नयाँबजार सडक भाँसिदा मोटरसाइकल खसेको छ। सडक भासिएर बनेको खाल्डोमा छिरेको मोटरसाइकल खाल्डोबाट निकालिएको छ।  

“क्रान्तिदेखि शान्ति सम्म” फोटो प्रदर्शनी (फाेटाे फिचर)

काठमाडाैं । नेपाली कांग्रेसले आयोजना गरेको ''क्रान्तिदेखि शान्ति सम्म'' ऐतिहासिक फोटो प्रदर्शनीको समुद्घघाटन तथा अवलोकन गर्नुहुदै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

धान रोप्दै प्रधानमन्त्री (फाेटाे फिचर)

चितवन । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा धान रोप्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ।तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

शीतल निवासमा राष्ट्रपतिकाे धान रोपाइँ (फाेटाे फिचर)

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी

रात्रिकालीन बसन्तपुर (फाेटाे फिचर)

काठमाडौं । बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छ । काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो

बालेन सिटीमा रंगीएका भित्ता (फाेटाे फिचर)

माेहन राज पाण्डे, काठमाडौं । काठमाडौं महानगरपालिकाले 'म्युरल आर्ट' गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ। आकर्षक रैथाने कला सं‌स्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ। महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।  

सम्वन्धित समाचारहरु