Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

विचार


कांग्रेसलाई अब समय खेर फाल्ने सुविधा छैन !

दिलबहादुर गुरुङ जेनजी आन्दोलनसँगै मुलुकमा फागुन २१ मा आम निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ। आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेसलाई पार्टीको आन्तरिक निर्वाचन (महाधिवेशन) र आम निर्वाचनको तयारी सँगसँगै गर्नुपर्ने अवस्था आएको छ। कांग्रेसको महाधिवेशनको प्रक्रिया आम निर्वाचन भन्दा जटिल छ। वडा तहदेखि विदेशमा रहेका जनसम्पर्क समितिसम्मको निर्वाचन नगरी महाधिवेशन अगाडि

येन्या पुन्हीको जीवन्तता:आदिवासी समुदायको आवश्यकता

सत्य राम कासिछ्वा नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक हो । यहाँका माैलिक जात्रा पर्व विश्व समुदायको लागि आदर्श सभ्यताको प्रतीक हो । यहाँका माैलिक जात्रा पर्वले आदिवासी समुदायको पहिचान विश्व सभ्यतालाई इङ्गित गरेको हुन्छ । इन्द्र जात्रा नेपाल विशेषगरी काठमाडौं उपत्यकामा मनाइने एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो।

धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता

-खड्गबहादुर श्रेष्ठ  (पूर्व सहायक प्रमुख जिल्ला अधिकारी,काठमाडौ तथा प्रशासन बिज्ञ,बुढानीलकण्ठ नगरपालिका, काठमाडौ ) हरितालिका तीज पर्वको सामान्य परिचय: हरितालिका तीज नेपालमा महिलाहरुले परापूर्व कालदेखी मनाउँदै आएको महान पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तिज मनाउँछन् । गणेश

विवाहिता महिलाले अंश पाउने कि नपाउने ?

✍️अधिवक्ता विजय राज शाक्य, सर्वोच्च अदालत सर्वोच्च अदालतको वृहत पूर्ण इजलासबाट विवाहिताले पनि २०७२।०६।१४ पछि अंश पाउने आशय राखी तत्कालीन मुलुकी ऐन, २०२० को अंशवण्डाको महलको तार्किक व्याख्या गर्दै समानताको हकलाई पनि जोडेको पाइन्छ।  तर प्रस्तुत मुद्दामा छोरी शब्दको न त नेपाल कानूनको व्याख्या ऐनमा उल्लेख भएको छोरी शब्दको व्याख्या

लन्डनलाई ‘बाई-बाई’ दरबारमार्गमा सिस्नु बेचेर नाम दाम !

कुनै समय बैंकको आकर्षक जागिर र लन्डनको बसाइलाई पन्छाएर एक युवा अहिले काठमाडौँको मुटु मानिने दरबारमार्गमा बसेर सिस्नु बेचिरहेका छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर, नुवाकोटका युवा उद्यमी कृष्ण बहादुर स्याङ्तानले यही अपत्यारिलो कामलाई आफ्नो पहिचान बनाएका छन्। उनले कृषि कर्मलाई सम्मानको पेशा बनाउँदै धेरैका लागि प्रेरणाको स्रोत बनेका

ती गोठहरु,अब कथामा मात्रै छन्…

पहिले-पहिले हरेक किसानको खेतबारीको छेउमा एउटा गोठ हुन्थ्यो। त्यो केवल ढुङ्गा, माटो र काठले बनेको एउटा संरचना मात्र थिएन, त्यो त सिंगो खेतीपातीको मुटु थियो, एउटा जीवन्त संसार थियो। त्यही गोठमा गाई, गोरु र भैँसी बाँधिन्थे। बिहान-बेलुका उनीहरूको रम्बाहा र घाँटीमा बाँधिएको घण्टीको मधुर आवाजले गाउँलाई ब्युँझाउँथ्यो। खेतमा काटेको पराल

अमेरिकन खुसी !

सानुबाबु सिलवाल आएकै दोश्रो र चौथो बर्षमा फटाफट दुइ बेबिहरु जन्मिन पुगे अमेरिकामा। आज ति बेबिहरु २४ र २६ बर्ष पुगे। साथमा छैनन अहिले र आ-आफ्नै बाटो लागिसके। एउटा एउटा राज्यमा र अर्को राज्यमा एउटा गर्लफ्रेन्ड र अर्को ब्याइफ्रेन्डसङ्ग छन। कलेज डिग्रि लिए र आ-फ्नै काम र आ-आफ्नै ससारमा रमाइरहेका

वैदिक कालमा नेपाल चिनाउने महान ‘गार्गी’

✍️ गोपाल पाल्पाली र्आचार्य नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका

सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीज्युलाई पहिलो पत्र

सम्माननिय प्रधानमन्त्री, केपी शर्मा ओलिज्यु, `सगरमाथा संवाद´ मार्फत सरकारले महत्त्वपूर्ण पहलकदमी लिएकोमा यहाँलाई बिशेष बधाई साथ सगरमाथाको काखबाट सादर अभिवादन सहित दुई पत्र पठाएको छु । पहिलो पत्र `जलवायु परिवर्तन´ सम्बन्धि र दोस्रो पत्र `हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षा´ सम्बन्धित छ । पुर्वनिर्धारित `सेमिफाइनल´ यात्रा बमोजिम बैशाख २०

त्रास अझैं बाँकी छ …

निकिता पौडेल जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून

सम्वन्धित समाचारहरु