काठमाडाैं। छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडाैंको वसन्तपुरबाट र्याली समेत निकालेको हो । उक्त र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो । त्यस्तै, २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसङ्घमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार बिहान भएको सो भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौं। उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । ‘महानगरको स्वास्थ्य विभागले जारी गरेको सूचनाले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति हुन सक्ने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ । त्यस्तै, श्रीराम
काठमाडौं। काठमाडौं महानगरपालिकाले डा. सन्दुक रुइत लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार महानगरले टुँडिखेलको सैनिक मञ्चमा आयोजित २९औँ महानगर दिवसको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत लगायतका व्यक्तिलाई सम्मान गरेको हो । उक्त महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुप्रै रचना प्रकाशित गरेका जनकवि
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष तीन माग राखेका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा प्रमुख साहले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर यी तीन समस्याको समाधान गर्न माग गरेका हुन् । महानगर दिवसका अवसरमा बालेनले तीनकुनेको मुआब्जा, खोला अतिक्रमण र दीर्घकालीन रूपमा
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । उक्त साधारणसभाले सञ्चालक
काठमाडौं। संघीय राजधानी समेत काठमाडौं महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । उक्त महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९औँ स्थापना दिवस मनाइदै छ । उक्त महानगरपालिकाले बिहान सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । सो दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र साहले
काठमाडौ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन काठमाडौमा छलफल गरेका छन् । शुक्रबार कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वयले खाकाको प्रश्ताव लाँदैछन ।
काठमाडाैं। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ । आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो । त्यस्तै, गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
काठमाडाैं । कांग्रेस इतर समुहको भेला अनुपम फुडल्याण्ड गौशालामा जारी छ । भेलामा नेता डा. शेखर काेइराला सहित गगन सहितका नेतालाई सहभागी छन् ।