Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

वागमती


रवि लामिछानेलाई खस्यो मंसिरको भन्दा बढी मत

१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहेका छन् । निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकमना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा गणना चलिराखेको छ । ६० हजार ६७३ मतगणना हुँदा लामिछाने

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण बनाइदिन माग

१२ वैशाख ,काभ्रेपलाञ्चोक । मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन् । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दिनदेखि निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन

कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

१२ वैशाख ,हेटौँडा । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेको फराकिलो अग्रता

१२ वैशाख ,चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८

अठार दिनपछि उठ्यो सिंहदरबारको फोहोर

११ वैशाख ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १८ दिनपछि आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवासको फोहोर व्यवस्थापन सुरु गरेको छ । गत शुक्रबार सर्वोच्च अदालले तीन दिनभित्र सबै फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरलाई आदेश जारी गरेको थियो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाधि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तीन

मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री

११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, 'हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि

चितवनमा रवि लामिछानेलाई ५०० मतको अग्रता, एमालेका न्याैपानेले पछ्याउँदै

११ वैशाख, काठमाडाैँ । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना जारी रहँदा लामिछाने ११५५ मत सहित अघि लागेका हुन् । ६५५ मत सहित दोश्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले उनलाई पछ्याइरहेका छन् । त्यसैगरी,

चितवनमा एमालेका रामप्रसाद न्याैपानले लिए अग्रता, दोश्रो स्थानमा रवि लामिछाने

११ वैशाख, चितवन । चितवन २ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका रामप्रसाद न्याैपानले अग्रता लिएका छन् । मतगणना सुरू भएपछि पहिलो पटक दिइएको अपडेटमा ३७६ मत सहित न्याैपानेले अग्रता लिएका हुन् । त्यस्तै, दोश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३१९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४

चितवन २ मा मतगणना सुरू

११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले

चितवनमा १ बजेदेखि मतगणना सुरू हुने

११ वैशाख, चितवन । चितवन २ मा १ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान ९ बजे बसेको सर्दलीय बैठकले १ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो । एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता मिचेको भन्दै उजुरी दिएको र सो उजुरीको उचित निर्णय नभएसम्म

सम्वन्धित समाचारहरु