Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

वागमती


महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारे युवा नेताहरुले थाले ‘महासमिति मन्थन’

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो । पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति

समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताउनुभएको छ । “समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै पौडेलले भन्नुभयो, “देशमा

‘जनयुद्ध दिवस’ काे बिदाले लफडाः गजुरीमा माओवादीबाट जितेका अध्यक्षले दिए बिदा, कांग्रेसकी उपाध्यक्षले रोकिन् !

काठमाडाैं । माओवादीले जितेका स्थानीय तहले दिए 'जनयुद्ध दिवस' मा बिदा दिइरहेका छन् । तर,धादिङकाे गजुरी गाँउपालिकामा माओवादीबाट जितेका अध्यक्ष गणेशलाल श्रेष्‍ठले बिदा घाेषाणा गरेका थिए । घाेषणालाइ कांग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले रोकेकी छन ।

दक्षिण एसियाकै पहिलो नेपालमा महिला-महिलाको कानुनी विवाह दर्ता !

काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको

बाँँसवारी जग्गा काण्ड: अरूण चाैधरीलाइ थुनामुक्त गर्ने न्यायाधीशकाे दुर्गम सरूवा !

काठमाडाैं । बांसवारी जग्गा काण्डमा पक्राउ परेका अरूण चाैधरीलाइ थुनामुक्त गर्न आदेश दिने न्यायाधीश सरूवा भएका छन् । दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न विवादास्पद आदेश दिने काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य मुगुमा काज सरुवा भएका हुन् ।

घरेलु मदिरा ब्रान्डिङ गरी बिक्रि प्रबर्दन गरिने

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने

पर्यटन बोर्डमा पहिलो महिला सदस्य सचिवको जिम्मेवारी देवकाेटालाइ

काठमाडाैं । ईतिहासमा पहिलो पटक नेपाल पर्यटन बोर्डमा पहिलोपटक महिला सदस्य सचिवमा मिलन देवकाेटा नियुक्त भएकी छन् । यसअघि महिला सदस्य सचिवको जिम्मेवारी महिलाले पाएका थिएनन ।

बागमती प्रदेश: संसद् अधिवेशन बोलाउन एमालेको माग

मनहरी,मकवानपुर। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् । उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए । उक्त प्रदेश सरकारले सीमित व्यक्ति

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन

नेपाल प्रहरीको अर्धवार्षिक प्रगति समीक्षाः सन्तोषजनक कार्य सम्पादन,वार्षिक लक्ष्य हासिल गर्न समस्या !

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी

सम्वन्धित समाचारहरु