Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

वागमती


अधिकृत तथा क्याडेटहरूकाे शीतल निवासमा शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाली सेनाको निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन आएको भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका National Cadet Corps का डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले राष्ट्रपति भवन शीतल निवासमा सोमबार शिष्टाचार भेट गरेका छन् ।

प्रहरीले अनुसन्धान गर्नुपर्ने गरी भएकाे के थियाे राप्रपा बैठकमा? (भिडियाेसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला एक नेता कुटिएका छन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि राप्रपा केन्द्रीय कार्यालयमा कुटपिट भएको हो । कार्यसम्पादन समितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रममा नेता श्रेष्ठले उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचारी भनेपछि विवाद भएको नेताहरूले बताएका छन् । भ्रष्टाचारी भनेपछि विवाद बढेको र

राप्रपा बैठकमा कुटपिट प्रकरणः पूर्वएआईजी कुटिएकाेबारे थाल्याे प्रहरीले अनुसन्धान

काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने ।

लडकेश्वरकाे कोटीहोममा पुगे राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य

अमेरिकन राजदूतले भेटे परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ ।भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्रीः रवि तेस्राे बरियतामा, अरू काे कहाँ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको समीकरणअनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका हुन् । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् । जसअनुसार महासेठलाई भौतिक

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्ण सिटौला

काठमाडौं । कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्ण सिटौला चयन भएका छन् । कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए । कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने

थपिए ४१५३ नयाँ सहिद,को काे थपिए? (राजपत्र सहित)

काठमाडाैं । नेपाल सरकारले घोषणा गर्न छुटेका सहिद घोषणा तथा पुरानो घोषणा गरिएको विवरण सच्याई ४१५३ जना सहिदको नामावली २०८०/११/२४ गतेको राजपत्रमा प्रकाशित गरेको छ। सरकारले घोषणा गर्न छुटेका सहिद घोषणा तथा पुरानो घोषणा गरिएको विवरण सच्याई राजपत्रमा प्रकाशित गरेको हाे । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/03/शहीद-घोषणा-तथा-विवरण-सम्शोधन-गर्ने-सम्बन्धी-५९-११-२४-New_.pdf" title="शहीद घोषणा तथा विवरण सम्शोधन गर्ने

समानता र न्याय स्थापित गर्न घर-परिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लामों संघर्ष र लडाईंबाट प्राप्त भएको उत्पिडित, महिलालगायतको अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घर-परिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । ११४औ अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित समारोहमा बोल्दै , राष्ट्रपति पाैडेलले यस्तो

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो दर्शनको लागि चारै ढोका खुल्ला

काठमाडौँ। आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा

सम्वन्धित समाचारहरु