Trending
>>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ? >>   पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल >>   ‘३० वर्ष यताकै धेरै वर्षा हुनेः हिमाली क्षेत्रमा हिम पहिरोदेखि हिमताल विष्फोट हुनसक्ने चेतावनी’ >>   काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगण्य छन्ः सभापति देउवा >>   देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह >>   जनताको अधिकारको नाममा नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता >>   काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री लेखक >>   लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न काँग्रेस नेता कोईरालाको सुझाव >>   राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त
Logo
१२ जेष्ठ २०८२, आईतवार
१२ जेष्ठ २०८२, आईतवार

मनोरन्जन


चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली निर्वाचित

१२ चैत्र, काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औँ साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो । निर्देशक तथा कलाकार उत्तम केसीका अनुसार उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह

चलचित्र बोर्ड सदस्यमा बुढाथोकी र अधिकारी नियुक्त

११ चैत्र, काठमाडाैँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन् । रिक्त रहेका तीनमध्ये दुई पदमा निर्देशक केएल बुढाथोकी र निर्माता रवि अधिकारी नियुक्त भएका हुन् । शुक्रबार सदस्यको हैसियतले बोर्डमा पदभार ग्रहण गर्दै सदस्य अधिकारीले चलचित्र विकासका लागि काम गर्ने बताए। “पत्रकारिता र

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

११ चैत्र, काठमाडाैँ। नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन ।

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

९ चैत्र, काठमाडाैँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत् चिनिने अभिनेता मध्येका एक छन्- विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले उनको पहिचान स्थापित गराएको हाे। पशुपति प्रसादपश्चात् उनलाई ‘जात्रा’ले झन् बढी चिनायो। ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत् आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता

विवाहपश्चात् सफल यी नेपाली अभिनेत्रीहरू

८ चैत्र, काठमाडाैँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

५ चैत्र ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन्‌ । उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए । उनले भने, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै

समीक्षा अधिकारीले ल्याइन् ‘डाँडै पिपल’ (भिडियो सहित)

४ चैत्र, काठमाडाैँ । गायिका समीक्षा अधिकारी र गायक झलक पुनको 'डाँडै पिपल' बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ ।

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने, १० गतेदेखि फ्लोरमा जाँदै

४ चैत्र, काठमाडाैँ । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने

सार्वजनिक कार्यक्रममा सहभागी हुन थाले पल शाह

१ चैत, काठमाडाैँ । अभिनेता पल शाह रूकुम महोत्सवमा सहभागी हुन गएका छन् । उनी बुधबार हेलिकप्टरमा मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन गएको तस्बिर सार्वजनिक गरेका हुन् । उनले बुधबार उक्त तस्बिर सामाजिक सञ्जालमा लेख्दै 'हेलो रूकुम' क्याप्सन राखेका छन् । उनी यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन

कस्तो छ ‘छक्का पञ्जा ४’ ?

१ चैत, काठमाडाैँ । सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ । लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बनेकी दीपाश्री निरौला यसपटक कलाकार मात्र हुनुहुन्छ ।

सम्वन्धित समाचारहरु