Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘बाटो : रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक (भिडियो)


८ जेठ, काठमाडाैँ । नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो : रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ ।

काठमाडौँ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाको रहेको छ । चलचित्रको छायाङ्कन शरण ऋषिले गरेका छन् । चलचित्र नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा तयार भइरहेको छ । चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुरक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माता चन्दन झा रहेका छन्  ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?