Trending
>>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु >>   कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला >>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

मनोरन्जन


गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’

काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’ अधिकारी लेख्छिन्,'प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग

किन मनाइन्छ भ्यालेन्टाइन डे?

भ्यालेन्टाइन कुनै दिनको नाम होइन । यो रोममा बस्ने पादरीको नाम हो । त्यतिबेला रोममा क्लाउडियसको शासन थियो । उनी शक्तिशाली शासक बन्न चाहन्थे, जसका लागि उसले ठूलो सेना निर्माण गर्नुपर्ने थियो । तर उनले रोमका मानिसहरू जसको परिवार, पत्नी र बच्चाहरू छन्, तिनीहरू सेनामा जान चाहँदैनन् भन्ने देखे ।

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ । आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको

अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्याेतिषी रिजाल सम्मानित

काभ्रेपलान्चोक । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा माघ २७ र २८ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा ज्याेतिषीय क्षेत्रमा पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाललाई सम्मानित गरेकाे हाे ।

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार

चलचित्र भवनमा ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौं। आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् । दुवै चलचित्रमा अभिनेता दयाहाङ राई हुन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’

‘लैजाने छु तिमीलाई’मा यस्तो देखियो आयुष र मनिकलाको जोडी ( भिडियो )

काठमाडौं । गायक आयुष मगरको स्वर र शब्दमा रहेको 'लैजाने छु तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उदय राज पौडेलले साउण्ड डिजाइन गरेको यस गीतको म्युजिक प्रोड्युसर सिद्धान्त राना हुन्। म्युजिक भिडियो अमेरिकाको न्युयोर्क सहर वरिपरिको क्षेत्रमा सुटिङ गरिएको हो। म्युजिक भिडियोमा स्वयम् गायक मगर र मनिकला गुरुङ बिचको

‘मायाको झल्को’को साथमा आए मनोज र तारा ( भिडियो )

काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने  संगीत गणेश गुरुङको  रहेको छ। गीतलाई स्वयम् गायक मगरले  संयोजन गरेका

राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’ मा अनुको इन्ट्री

काठमाडौं। राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’मा अभिनेत्री अनु शाहको पनि अभिनय रहने भएको छ । त्यस्तै, निर्देशक राजु गिरीले फिल्मको छायाङ्कन सुरु भएको दोस्रो दिन बुधवार मुख्य अभिनेत्रीको रूपमा शाह अनुबन्धित गरेका हुन् । शाह केही दिनमै फिल्म सेटमा ज्वाइन गर्ने निर्देशक गिरीले बताएका छन् । दिव्या कंगना फिल्मस्को

दयाहाङ स्टारर ‘दयारानी’को बुकिङ खुला, डायस्पोरामा ४०० शो तय

काठमाडौं। शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ । पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दै छ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

सम्वन्धित समाचारहरु