Trending
>>   भारतीय बैंकबाट अब नेपालीले पनि ऋण लिन सक्ने: आरबीआईको नयाँ नीति पछि बढ्यो सम्भावना र… >>   उखु किसानको प्रोत्साहन रकम घटाइयो: ७५ रुपैयाँको साटो ७०, गतवर्ष त आधा मात्रै भुक्तानी ! >>   हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत >>   सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस् >>   कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि >>   मौसम विभागको पूर्वानुमान काठमाडौं र इलाममा किन फरक पर्‍यो ? >>   जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली >>   समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी >>   विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट >>   नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी
Logo
२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

जीवनशैली


जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

२४ ,भाद्र ,चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

कसरी पाउने निरन्तर टाउको दुख्ने समस्याबाट मुक्ति ?

काठमाडाैँ । अहिले मानिसहरू धेरै कारणले तनावमा हुन्छन् । यसैका कारण कोहीमा सँधै टाउको दुख्ने समस्या पनि देखिइरहेको हुन्छ । तर, टाउको दुख्ने समस्याको कारण सँधै तनाव मात्रे पनि नहुन सक्छ । हाम्रा नियमित आचरण र बानिव्यवहारले पनि टाउको दुखिरहेको हुन सक्छ । सँधै टाउको दुख्ने समस्याबाट छुटकारा पाउन  विज्ञहरूले केही

त्रिपन्नौँ पटक रक्तदान गरेका बजिमयको अनुभव : ‘जति रक्तदान गर्यो, उति स्वस्थ्य भइँदोरहेछ ’

१८ ,भाद्र ,खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका

बिहान कसरी चाँडै उठ्ने ?

एजेन्सी । बिहान चाँडै उठ्दा राम्रो एकाग्रता, दिर्घकालिन उर्जा र थप कुराहरू सहित सकारात्मक स्वास्थ्य लाभहरू छन् । तर, यो काम सबैका लागि भने त्यति सजिलो पक्कै छैन । यद्यपी, प्रयास गर्दा नसकिने केही छैन, अनि हरेक प्रयास सफल हुने विभिन्न विधिहरू हुन्छन् । त्यसैले, यहाँ बिहान चाँडै उठ्नका लागि अपनाउन

कसरी गर्ने दाँतको हेरचाह र सुरक्षा ? यस्ता छन् ५ प्रभावकारी टिप्स !

 एजेन्सी । दाँत सुन्दरताको एउटा प्रतीक हो । भन्दै अनारका दाना जस्तै मिलेका दाँत भनेर उदाहरण दिने चलन पनि छ । तर, यसो भन्दै गर्दा दाँत नमिलेकाहरू सुन्दर हुँदैनन् भन्ने पक्कै हैन । प्रकृतिले हरेक मानिसलाई पूर्ण रूपमा भिन्न बनाएको छ । र, सोही भिन्नता नै हरेकको सुन्दरता हो । तर,

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

१० ,भाद्र ,म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनि सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर

नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

५ ,भाद्र ,तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनि दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत

सुत्दा घुर्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ५ प्रभावकारी टिप्स !

१ भदाै, काठमाडाैँ । सुत्दाखेरि घुर्ने समस्या सबैमा हुँदैन । तर, कतिपयको यसै समस्याका कारण साथीहरूबिच नराम्रो प्रभाव समेत परेको हुनसक्छ । साथीहरूले जिस्काउने तथा नराम्रो कुरा गर्ने नहोला भन्न पनि सकिन्न । यदी तपाइहरू पनि सुत्दाखेरि घुर्ने वा आफ्ना साथीभाइहरू घुर्ने गरेका छन् भने केही टिप्सहरू छन् । जसले घुर्ने

गर्मीले सुत्न समस्या भइरहेको छ ? अपनाउनुहोस् यी ५ प्रभावकारी टिप्स

 एजेन्सी । अहिले विश्वभर तापक्रम बढ्दै गइरहेको छ । नेपालका तराइ भूभाग सहित काठमाडाैँ लगायत पहाडी क्षेत्रमा समेत वर्षैपिच्छे तापक्रम बढ्दै गइरहेको छ । सामान्यतया गर्मीको माैसममा सबै खालका काम तथा दैनिकी गर्न असहज हुन्छ । त्यस्तै, सुत्न पनि गर्मी महिनामा जाडो माैसममा भन्दा असहज हुने गर्दछ । तर, विज्ञहरूले केही

फिट रहन एक दिनमा कति पाइला हिँड्ने ? एक अध्ययनले पत्ता लगायो नयाँ तथ्य

 एजेन्सी । लामो समयदेखि मानिसलाई फिट रहन एक दिनमा १० हजार पाइला हिड्नुपर्छ भनिँदै आइएको थियो । तर, एक नयाँ अनुसन्धानले एक फिट रहनका लागि एक दिनमा ५ हजार पाइला हिड्नु पर्याप्त हुने देखाएको छ । विश्वभरका २ लाख २६ हजार भन्दा बढी मानिसहरूको विश्लेषणले एक दिनमा ४ हजार पाइला मात्रै

सम्वन्धित समाचारहरु