Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

प्रवास


इजरायली सेनाद्वारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या

एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई

प्रधानमन्त्रीलाई महाअभियोग लगाउन अस्वीकार !

काठमाडाैं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार गरेको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सूको महाभियोग प्रश्ताव खारेज गरेको छ । उहाँ दक्षिण कोरियाको प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति दुवैको रूपमा आफ्नो पद कायम राख्नुहुनेछ ।

प्रधानमन्त्रीद्वारा चुनावको नयाँ मिति घाेषणा !

 क्यानडा । प्रधानमन्त्री मार्क कार्नीले गभर्नर जनरल मेरी साइमनलाई संसद भंग गर्न र अप्रिल २८ मा प्रारम्भिक चुनावको आह्वान गरेपछि क्यानडा चुनावी अभियानमा प्रवेश गरेको छ । लिबरल नेतृत्वको दौड जितेपछि मार्च १४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएका कार्नीले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न र सबैको लागि काम

लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते

लेबनान । लेबनानका स्वास्थ्य अधिकारीहरूकाअनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा

पर्यटन प्रवर्द्धनका लागि कम्बोडियामा नदी महोत्सव

कम्बोडिया । कम्बोडियाको ९ औं नदी महोत्सव दक्षिणी ताकेओ प्रान्तस्थित नदी किनारका प्रान्तहरूमा पर्यटन प्रवद्र्धन गर्न आयोजना गरिएको छ । नदीको मूल्यः संस्कृति र प्राकृतिक पर्यटनलाई जोड्ने भन्ने विषयवस्तु अन्तर्गत तीन दिने कार्यक्रम शुक्रवार दाउन केओ शहरको ताकेओ लेकसाइड पार्कमा शुरु भएको हो । जसमा कला प्रदर्शन, खेलकुदसहित धेरै मनोरञ्जनात्मक

अमेरिकाको टेक्सासमा २ हजार ३ सय एकड बढी जमिनमा डढेलो फैलियो

एजेन्सी। अमेरिकाको टेक्सासमा लागेको डढेलो टेक्सास ए एण्ड एम वन सेवाकाअनुसार बुधवार आगलागी शुरु भएदेखि हाल २० प्रतिशत मात्र नियन्त्रणमा आएको छ । निजी सम्पतीमा तोकिएको आगो लागेको हुनसक्ने सम्भावना रहेको सेवाले पत्रकार सम्मेलनमा बताएको छ । डढेलोका कारण ह्युस्टन, मोन्टगोमेरी र सान ज्याकिन्टो छिमेकी दुई काउन्टीहरूमा खाली ठाउँहरू हटाउन

यमनको सानामा अमेरिकी सेनाद्वारा हवाई आक्रमण शुरु

एजेन्सी। अमेरिकी सेनाले यमनको राजधानी सानामा हवाई आक्रमणको नयाँ चरण शुरु गरेको छ । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सात महिला र दुई बालबालिकासहित कम्तिमा नौ जना घाइते भएका छन् । अमेरिकी सेनाले गत शनिवारदेखि हुथी लक्षित क्षेत्रमा हवाई आक्रमण पुनः शुरु गरेको थियो । यसको अभियान अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित राख्ने

उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद !

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ) सञ्जीव खन्नाले यस विषयमा जानकारी पाएपछि पाँच सदस्यीय कलेजियमले तात्कालिक बैठक बोलाएर सरुवाको प्रस्ताव पारित

नाइजेरियाली राष्ट्रपतिद्वारा राज्यमा आपतकालीन अवस्था घोषणा

एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन अवस्थाको घोषणा गर्नु बाध्यकारी भएको बताए । घोषणा हुनुभन्दा अघि गभर्नर र राज्य व्यवस्थापिकाका अधिकांश सदस्यहरूको नेतृत्वमा

१३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दुतावास खोल्यो

एजेन्सी। जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कुटनीतिक मिसन पुनः खोलिएको थियो । जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै

सम्वन्धित समाचारहरु