Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बिल गेट्सले विश्वका गरिबहरूलाई २०० अर्ब डलर दान गर्ने 


काठमाडौँ। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफूसँग भएको करिब सबै सम्पत्ति आउँदा दुई दशकमा दान गरेर ‘गेट्स फाउन्डेशन’ बन्द गर्ने बताएका छन्।

गेट्सले आफूलाई धनी बनेर मृत्युवरण गर्ने इच्छा नरहेको र  निको पार्न सकिने रोगहरूका कारण नवजात शिशु, बालबालिका र महिलाको मृत्यु नहोस् भन्ने चाहेको बताउदै विश्वका गरिबहरूका लागि २०० अर्ब डलर दिने घोषणा गरेका छन्।

गेट्स फाउन्डेशनले यसअघि आफ्नो २५औँ वार्षिकोत्सवमा पनि १०० अर्ब डलर दिइसकेको छ।

 

 


प्रकाशित मिति: २५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?