Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

विपिन जोशी जीवित छन् भन्ने कुनै तथ्य नभेटिएको इजरायली सञ्चारमाध्यमको दावी


एजेन्सी। इजरायली सञ्चारमाध्यम टिभी च्यानल स्टाइम एस्रेले विपिन जोशी जिउदो नरहेको दावी गरेको छ।

टिभी च्यानल स्टाइम एस्रेले एक इजरायली, एक थाइ र एक नेपाली बिपीन जोशी हमासबाट गरिएको २०२३ अक्टोवर ७ को आक्रमणपछि गाजाको सिफा हस्पिटलमा पुऱ्याईएको थियो, त्यसपछि यी ३ जना जीवित छन् भन्ने कुनै तथ्य आजसम्म भेटिएको छैन ।

त्यस आधारमा यी ३ जना जीवित रहेको संभावना कम देखिन्छ भन्दै दुःख ब्यक्त गरेको छ ।


प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?