Trending
>>   अष्ट्रेलियाको क्यानबेरामा आमाको मुख हेर्ने दिन मनाइयो >>   सामाजिक सञ्जालहरुलाई पटकपटक सूचिकरण हुन पत्राचार गरेपनि चार वटा मात्रै सूचिकृत >>   आज किराँत समुदायले उँभौली पर्व मनाउँदै >>   २५६९ औँ बुद्ध जयन्ती आजः बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड >>   आज मिति २०८२ साल वैशाख २९ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल >>   बजेट विनियोजन ठिक ढङ्गले नहुनु हाम्रो मुल समस्याः पूर्वअर्थमन्त्री महत >>   सत्ता गठबन्धन धेरै जाला जस्तो देखिएनः वर्षमान पुन >>   श्रमिकहरु ‘डेथ ट्र्याप,’ ‘डिजिटल ट्र्याप,’ र ‘डेप्थ ट्र्याप’को शिकार बन्दैछन्ः मन्त्री भण्डारी >>   चिया छोड्न सक्नु हुन्छ? यस्ता छन् सानो त्यागले हुने ठूलो फाइदा >>   वर्तमान सरकार बनाउनैपर्ने आवश्यकता परेर बनाइएको होः प्रधानमन्त्री ओली
Logo
२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

समाचार


अमेरिकाबाट दिल्ली गइरहेको विमानमा एक यात्रुले अर्को यात्रुमाथि पिसाब फेरिदिए

२१ फागुन, एजेन्सी। विमानमा यात्रा गरिरहेका एक यात्रुमाथि अर्का यात्रुले पिसाब फेरिदिएका छन् । न्यूयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकन एयरलाइन्सको विमानमा एक यात्रुले अर्का यात्रुमाथि पिसाब गरेको घटना बाहिरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार राती दिल्ली पुगेको विमानमा उक्त घटना भएको हो । पीटीआई एक स्रोतलाई उद्धृत गर्दै

एकै दिन २ जिल्लामा भूकम्पको धक्का

२१ फागुन, काठमाडाैँ। अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड

झापामा मह प्रशोधन उद्योग सञ्चालन

२१ फागुन, झापा। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते

२१ फागुन, ओखलढुङ्गा। ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२१ फागुन, काठमाडाैँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रीमण्डल बिस्तारका बारेमा छलफल हुने

२१ फागुन, काठमाडाैँ। आज सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको दलको बैठक आज बस्ने भएको हो । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा २५ गते हुने राष्ट्रपति पदको निर्वाचन र मन्त्रीमण्डल विस्तारका बारेमा

इन्धन डिपोमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ६ घण्टापछि निभाइयो आगो

२१ फागुन, एजेन्सी। जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् । उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

२१ फागुन, एजेन्सी। विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व बैंकबीच शुक्रबार हस्ताक्षर भएको सम्झौतामा दुई फरकफरक ५० करोड अमेरिकी डलरको ऋण समावेश गरिएको छ । हरेकले दुई

आइतबार बिहानै भूकम्पको धक्का

२१ फागुन, काभ्रे। आइतबार बिहानै भूकम्प गएको छ। काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो। आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर गएको भूकम्प ४.३ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। काभ्रे सहित छिमेकी जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।

उद्धार गरिएको हुचिल वनमा छोडियो

२१ फागुन, धादिङ। धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो । अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको

सम्वन्धित समाचारहरु