Trending
>>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


देशभर आज ७१औँ विश्व कुष्ठ रोग दिवस मनाइँदै

काठमाडौं। देशभर आज ७१औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५

दिल्लीमा रास्वपा सभापति रवि लामिछानेः राजदूत शर्मासँग नेपालीको अवस्थाबारे छलफल

भारत । दुई दिने भ्रमणमा दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्यहाँ रहेका नेपालीको अवस्थाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्मासँग छलफल गरेका छन् । सचिवालयका अनुसार लामिछानेले राजदूत शर्मासँग दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता गरेका हुन् । राजदूत शर्मासँग भारतमा रहेका नेपालीको अवस्था र उनीहरूको तथ्यांक व्यवस्थापनबारे छलफल

रास्वपा कार्यवाहक सभापतिकाे जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

“चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर श्रीपेच राष्ट्रलाई सुम्पिएको हाे”

बीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बीरगञ्जमा आयोजित अभिनन्दन कार्यक्रममा बक्सेको सम्बोधनको पूर्णपाठ: उपस्थित महिला तथा सज्जनवृन्द, तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक

धरहरासँगैको पार्किङको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ्

काठमाडौँ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ

बाघको आक्रमणमा परेका तेमालका दर्जी डिस्चार्ज

काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट घाइते भएका बाबुराम दर्जीको डिस्चार्ज भएका छन् । स्थानीय भक्त लामाका अनुसार धुलिखेल अस्पत्तालमा उपचाररत उनको अबश्थामा सुधार भएसँगै शुक्रबार डिस्चार्ज गरिएकाे हाे । दर्जीलाई १ माघमा जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । अचेत अबश्थामा अस्पत्ताल पुगेका उनी केही

थाइल्याण्डमा खुलेकी श्री पाण्डे (फाेटाे फिचर)

काठमाडाैं । चर्चित समाचार वाचिका श्री पाण्डे थाइल्याण्डमा छन् । थाइल्याण्ड भ्रमणमा रहेकी श्री बाेल्ड देखिएकी छन् । श्रीले म्युजिक भिडियोमा काम गरेकी थिइन् । तस्विरमा थाइल्याण्डमा खुलेकी श्रीः

माथेमाले सहादत प्राप्त गरेकाे सिफल उकालोमा स्मृति सभा

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३

दशरथ रङ्गशालामा नेविसंघकाे ‘रोवर्ट भिडाउने’ प्रतियाेगिता

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घकाे आयोजनामा  मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने प्रतियाेगिता सुरू भएकाे छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा  सुरू भएकाे हो । अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा

सम्वन्धित समाचारहरु