Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


त्रिशूलीमा खसेको भारतीय जीप भेटियो

चितवन। भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् । जीप सडकबाट करिब

प्रधानमन्त्री कप क्रिकेटः आज तीन खेल हुने

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९ : १५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ :१५ बजे

आयल निगमले प्रतिलिटर १ रुपैयाँले घटायो पेट्रोल, डिजल र मट्टितेलको मुल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको

आहा ! रात्रिकालिन काठमाडौं (फोटो फिचर)

काठमाडौं । संघीय नेपालको राजधानी काठमाडौंकाे रात्रिकालिन जीवन चर्चामा रहन्छ । काठमाडौंको रात्रिकालीन अवस्था विकृतिजन्य क्रियाकलापले पनि भारिएको पाइन्छ । तर, सबैलाई भुलेर काठमाडौंको रात्रिकालिन सुन्दरतालाई हेर्ने हो भने युरोप र अमेरिकाको स्तरमा भइरहेको विकासलाई देख्न सकिन्छ । आउनुस घुमौँ रात्रिकालिन काठमाडौंः  

टुँडिखेलमा माघेसंक्रान्ति मेलामा ठेलमठेल हुँदा १६ जना घाइते !

काठमाडौं । टुँडिखेलमा आयोजित मगर र थारु समुदायको माघेसंक्रान्ति मेला भर्न गएका १६ जना च्यापिएर घाइते भएका छन् । प्रवेश द्ववारस साँघुरो हुँदा उनीहरु च्यापिन पुगेका हुन् । घाइेत हुने अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरु मेला भर्न टुँडिखेल पुगेका थिए । मेला प्रवेश गर्न आयोजकले पश्चिमततर्फको मात्रै

बाघको आक्रमणबाट तेमालका बाबुराम दर्जी गम्भिर घाईते,धुलिखेल अस्पत्तालमा उपचार जारी !

काभ्रेपलान्चोक । तेमाल गाँउपालिका ४ बोल्दे फेदिचेमा बाघको आक्रमणबाट स्थानीय बाबुराम दर्जी घाईते भएका छन् । स्थानीय भक्त लामाका अनुसार दर्जीलाई जंगल गएको अबश्थामा बाघले आक्रमण गरेको हो । उनको अनुहार,हात खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ । आक्रमणबाट दर्जी सख्त घाईते बनेका छन् । उनलाइ करिव डेढ किलाेमिटर

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गरिन्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका हुन् । सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नियमित रूपमा १० बजेभित्रै कार्यालय सिंहदरवार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको

आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाइयो

खजुरा,बाँके।  योग समिति नेपालले आज नेपालगञ्जमा नवौँ राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाकाअध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योगगुरु गिरिराज भट्टराईले बताएका छन् । नपालगञ्जका

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

वीरगञ्ज,पर्सा।  कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो । उक्त सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई

सम्वन्धित समाचारहरु