Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाचार


चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

६ ,भाद्र ,भरतपुर (चितवन) । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन आवश्यक : मन्त्री बस्नेत

६ ,भाद्र ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा हिजो यहाँ आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा उहाँले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई

आठ सय कृषि फार्मलाई अनुदान

६ ,भाद्र ,गण्डकी । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

६ ,भाद्र ,वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो । होलान नेपाली समुदायका

५६ एसपी र ८४ डिएसपीमा बढुवा सिफारिस

५ भदाै, काठमाडाैँ ।सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक(एसपी)मा र ८४ जना नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस भएका छन् । एसपीमा सि.सं. ३ र डिएसपीमा सि.सं. ७ का रहेका अधिकृतहरु बढुवा सिफारिस भएका हुन् । २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी

कांग्रेस निर्वाचन समिति संयोजकमा पूर्वमहान्यायाधिवक्ता खाती

५ भदाै, काठमाडाैँ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्यको रूपमा काम गरिसकेका खाती निवर्तमान महान्यायाधिवक्तासमेत हुन्। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नियुक्ति दिएका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले जिम्मेवारी,स्वाचालित तारिख व्यवस्थापन गर्ने पहिलो निर्णय

५ भदाै, काठमाडाैँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतलनिवासमा शपथ लिएका प्रधानन्यायाधीश श्रेष्ठले आजै सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन्। पदबहालीसँगै उनले पेसी तथा तारिख व्यवस्थापनको काम स्वाचालित प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन्।

बूढीनन्दामा सरकारी पूजा गरिने

५ ,भाद्र ,बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीनन्दामा पहिलोपटक सरकारीस्तरबाट पूजा गरिने भएको छ । आउँदो शनिबार सरकारी टोली पूजा सामग्री लिएर बूढीनन्दा प्रस्थान गर्ने छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा बाजुरा, जुम्ला, डोटी र कालीकोटमा सरकारी पूजा हुने भए पनि बूढीनन्दामा भने योभन्दा पहिले सरकारी पूजा

कांग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

५ ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापीरूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

५ ,भाद्र ,भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ । ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ । एमालेका विदेश विभाग प्रमुख

सम्वन्धित समाचारहरु