Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

समाचार


प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण

स्वर्गद्वारी,प्यूठान। प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो। उक्त जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो भने खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार

सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

चितवन। गामवेशी चेपाङ संरक्षण केन्द्र चितवनका बालबालिकाहरूका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । त्यस्तै, लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा केन्द्रका झन्डै एक सय ५० चेपाङ बालबालिकाहरूका लागि उक्त सामग्री सहयोग गरिएको हो । शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम

यू-१९ विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं। आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ । उक्त खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९

कालीगण्डकी करिडोर: अन्तिम चरणमा पुग्यो बेनी-जोमसोम-कोरला सडक

म्याग्दी। गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । त्यस्तै, भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने

अनुदान र लेखन वृत्तिका लागि प्रेस काउन्सिलले माग्यो आवेदन

काठमाडौं। प्रेस काउन्सिल नेपालले विभिन्न शीर्षकमा अनुदान र लेखन वृत्तिका लागि आवेदन माग गरेको छ । उक्त काउन्सिलले ती सबै कार्यक्रमका लागि आइतबारदेखि आवेदन खुलाएको हो । काउन्सिलले आइतबार सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन दिन सूचित गरेको छ । त्यसैगरी, काउन्सिलले यसवर्ष ३० वटा ल्यापटप र ६ वटा क्यामेरा

आज सुनको मूल्य फेरी बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी,गत कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा

‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा जानुपर्छ’

त्रिवेणी,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ। ‘घरघरमा सिंहदरवार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ,’ त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरवार पुग्नै

दाङमा रड प्रहार गरेर श्रीमतीको हत्या

दाङ। तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, पेण्डुवा धेरै मदिरा खाने

एएफसी एसिया कपः बहराइनको पहिलो जित

काठमाडौं। एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो । बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा गोल गर्दै जित निकालको हो

सम्वन्धित समाचारहरु