Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु

एजेन्सी। भारत सरकारले बिहीवारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु गरेको छ । देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गरे । पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ । मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको

जनतालाई निकास चाहिएको छ, अब नयाँ वैकल्पिक धारा चाहिन्छः महासचिव चन्द

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो रहेको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक चक्रले जनता वाक्क दिक्क भइसकेको बताए

अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका बनिबनाउ पार्टीहरूले देशको मुहार फेर्न नसक्ने दाबी गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलाल पुँजीवादको गढ जस्ताको त्यस्तै रहेकाले मुलुकको सार्थक परिवर्तन हुन नसकेको

विगतको जगमा अब नयाँ ढङ्गले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः अध्यक्ष भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि

२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । गभर्नर पौडेलले २५ वर्षअघि निजी क्षेत्रबाट कम्पनी स्थापना गर्नु

आज मिति २०८२ साल जेठ ३१ गते शनिबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ ३१ गते शनिबार  (June 14  2025)आषाढ कृष्णपक्ष,तृतीया, १४:४३ बजेपछि चतुर्थी अब हेर्नुहोस आजको राशिफल :- मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन

पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका हुन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ

प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएका सूचना

काठमाडौँ। प्रतिनिधि सभा बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । आफूलाई जोडेर सामाजिक सञ्जाल

जनताको समस्या समाधानका लागि सहमति गरयौंः प्रमुख सचेतक पाण्डे

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताले भोग्नुपरेका समस्या समाधानका लागि माओवादीसहित एकीकृत समाजवादीलगायतका दलबीच सहमति भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसा भ्रष्टाचार, मानव तस्करीका विषयमा आवाज उठाउँदै आएको बताउँदै आफुहरुले राखेका विषय विश्वस्त हुनेगरी

सम्वन्धित समाचारहरु