Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा

डा. सुनिल शर्माले गठवन्धन ताेड्ने प्रस्ताव महासमितिमा लैजाने (प्रस्तावसहित)

कठमाडाैं । डा. सुनिल शर्माले ल्याए काँग्रेस रुपान्तरणकाे प्रस्ताव गरेका छन । उनले अप्राकृतिक गठवन्धन भएकाे भन्दै ताेड्ने प्रस्ताव महासमितिमा लैजाने तयारी गरेका हुन । यस्ताे छ शर्माकाे प्रस्ताव [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/02/NC_conception-of-Sunil-k-Sharma.pdf" title="NC_conception of Sunil k Sharma"]

ठमेलमा चीनकाे झल्काे (फाेटाे फिचर)

काठमाडाैं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइयाे । नयाँ वर्षलाई स्वागत गर्दै धुमधामका साथ ठमेललाइ झकिझकाउ बनाइएकाे छ । नयाँ वर्षलाई सकिएपछि पनि सजावटले भने चीनकाे झल्काे दिने गरेकाे छ ।

कलाकारहरू भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको

बालकुमारी घटना: मुख्य जिम्मेवार मन्त्री ज्वाला, के छ प्रतिवेदनमा?

काठमाडौँ । ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ । आयोगले शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको

भृकुटिमण्डपमा ओपन क्यानभास (फाेटाे फिचर)

काठमाडाैं । भृकुटिमण्डपकमा सिफ्ट द पावर नामक चित्रकला प्रदर्शनी भइरहेकाे छ । ओपन क्यानभासका रूपमा सहभागी हुन चाहनेले अधिकार झल्काउने तस्विर बनाउन सक्नेछन ।

क्यानभासमा रंग लगाएर राष्ट्रपतिले उद्घाटन गरे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच

एनआरएनएको करोडौँको घर जग्गा सरकारीकरण !

काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले करोडौँ रुपैयाँ खर्चिएर किनेको जग्गा सरकारीकरण हुने भएको छ । विशेष अदालतको फैसलाअनुसार हाल एनआरएनएको बालुवाटारस्थित मुख्यालय रहेको भवनसहितको जग्गा सरकारीकरण हुने भएको हो । ललितानिवासको विवादित जग्गा किनेको एनआरएनएको उक्त सम्पत्ति स्वाहा हुने निश्चित भएको हो । तत्कालीन अध्यक्ष शेष घलेको पालामा एनआरएनएले

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौती: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार यहाँ आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “किनभने

सम्वन्धित समाचारहरु