Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


सुदूरपश्चिमका मुख्यमन्त्रीकाे राजीनामा !

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताए । उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने

नेपाली कांग्रेसबाट बझाङ प्रदेशसभामा अभिषेक सिंह

काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

गर्मीसंगै फैलिन सक्ने यी सरुवा रोगहरु बाट कसरी जोगिने?

काठमाडौं। काठमाडौँ सहित देशभर बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ। गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड ,फुड प्वाइजन ,आँखाको समस्या लगायत विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमणको जोखिम हुने गर्दछ। हेर्नुहोस गर्मि संगै बढ्ने यी संक्रामक रोगहरु कारण र उपाए: झाडापखाला गर्मि मौसममा खानेकुरा पनि छिटो गल्ने र कुहिने

रक्सी खाएर होहल्ला गरेका राजेश पायलसहित तीनै जनालाई प्रहरीले छाड्यो

काठमाडौं । मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राईसहित तीन जना छुटेका छन् । बाटोमा रक्सि खाएर होहल्ला गरेको आरोप मा बानेश्वरको देवी नगरबाट उनीहरूलाई राति २ बजे पक्राउ गरिएको उनीहरुलाई रक्सीले छाडेपछि सम्झाई बुझाई गरिबानेश्वर प्रहरीले छाडेको हो । मापसे गरेर रेस्टुरेन्ट अगाडि एक आपसमा परेको

रेशम चौधरीले आफैँ अध्यक्ष रहेको दाबी गर्दै बोलाए आकस्मिक बैठक

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् । चौधरीले पार्टी कार्यालय अनामनगरमा १० बजे सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई चौधरीले बैठकमा बोलाएका छन्। काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा रहेका चौधरी र एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेकि रन्जिता श्रेष्ठ विच नाउपामा सुरु

गायक राजेशपायलसहित ३ जना नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं । गायक राजेशपायल राई सहित ३ जना नयाँ बानेश्वरबाट होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । बानेश्वरको देवीनगरमा राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबरपछि प्रहरी पुग्दा उनीहरुले प्रहरीलाई नै

खैरो हिरोइनसहित कञ्चनपुरबाट एक युवक पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले भीमदत्त नगरपालिका- ४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ

१९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए।

सम्वन्धित समाचारहरु