काठमाडौँ। बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेष्ट, नबिल, माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको छ । उनीहरुले नाफामा वृद्धि गरेका छन् भने खरब
पर्सा। पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ । मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन् । मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो । बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई उक्त जिम्मेवारी दिएको हो। पाँचथर फालेलुङ गाउँपालिका–३ का राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका छन्मो। उनले फसलका सानो पत्रिकादेखि राजधानीका ठूला सञ्चारगृहसम्म उनले दुई दशकभन्दा बढी समय बिताएका
अस्ट्रेलिया। अस्ट्रेलियाले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ८० औं महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमवार घोषणा गरेका छन् । क्यानबेराको संसद भवनमा विदेश मामिलामन्त्री पेनी वोङसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल्बानीजले अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिने बताएका छन् । मध्य पूर्वमा हिंसाको चक्र
काठमाडौँ। कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको
काठमाडौं । हिमालको देश भनेर चिनिने नेपाल केवल सगरमाथाको कारण मात्र विश्वप्रसिद्ध छैन, यहाँ यस्ता धेरै अद्भुत र रोचक पक्षहरू छन् जसले यो सानो देशलाई विशेष बनाउँछन्। यस्ता नेपालका बारेमा १० रोचक तथ्यहरू: सगरमाथाको देश : विश्वकै अग्लो शिखर ८,८४८.86 मिटर उचाइको सगरमाथा (एभरेस्ट) नेपालमै अवस्थित छ। एकमात्र त्रिकोणीय आकारको
काठमाडौँ।पाकिस्तानको उत्तरी क्षेत्रको गिलगिट जिल्लामा सोमवार पहिरोको घटनामा आठ जनाको मृत्यु र चार जना घाइते भएका छन् । पाकिस्तानी पुलिसकाअनुसार देशको गिलगिट–बाल्टिस्तान क्षेत्रको जिल्ला गिलगिटमा रहेको बाढी प्रभावित दान्योर नामक खोलामा स्वयंसेवकहरूको समूह पुनस्र्थापना कार्यमा व्यस्त थियो । त्यही बेला यो घटना भयो । घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको
अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा वासिङ्टन, डी.सी.मा कानून व्यवस्था र सार्वजनिक सुरक्षा पुनस्र्थापित गर्न सहयोग गर्न राष्ट्रिय गार्ड तैनाथ गर्ने घोषणा गरेका छन् । ट्रम्पले मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा राख्न गृह नियम ऐन औपचारिक रूपमा लागू गरेको पनि बताए। सार्वजनिक सुरक्षाको कानून व्यवस्था पुनस्र्थापित
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् । अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ युवा सम्मान कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले अब व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् । राष्ट्रिय आत्मविश्वासले मात्रै देश निर्माण गर्नसक्ने उनको भनाइ छ । सबै