Trending
>>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या !
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका

२ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ

विराटनगर । १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण विराटनगरको टोलीले बिहीबार जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् ।

आज नेपाली महिला टोलीसाउदीसँग खेल्दै

काठमाडौं । महिला एसियन कप एएफसी यू–२० आफ्नो दोस्रो खेलमा आज साउदीसँग भिड्दैछ भने खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ भने हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् ।

बसको ठक्करले एक जनाको मृत्यु र एक घाइते

विराटनगर । बसको ठक्करबाट सिटी सफारीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा एक जनाको मृत्यु भएको छ चालक घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

आज मिति २०८२ साल साउन २३ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २३ गते शुक्रबार(08 Aug, 2025) श्रावण शुक्लपक्ष,चतुर्दशी, १३:४४ बजेपछि पूर्णिमा मेष:राशि भएका व्यक्तिहरूका लागि आजको दिन संयमित भई बोल्नु राम्रो हुनेछ । घर–परिवारमा रमाइलो भए पनि कार्यक्षेत्रमा हठ वा तर्क नगर्नु श्रेयस्कर हुनेछ। कुनै लुकेको अवसरले आर्थिक राहत दिन सक्छ। वृष:राशि हेतु आजको दिन आत्मविश्वासको

तीन तरिकाले शिक्षक बढुवाले गर्ने प्रस्ताव पारित : शिक्षा समिति बैठक

काठमाडौं । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको छ । यस आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव

सिमकार्ड ९० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने

काठमाडौँ । नेपाल टेलिकमले सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ र सो टेलिकमले विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने  भएको छ । अब बिहीबार जारी गरेको सो तोकिएको मूल्य भन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी

परामर्श उपसमितिको प्रतिवेदन पेस , शिक्षा समितिको बैठक चालु

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे कुराकानी गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । परामर्श बैठकमा उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् ।

लम्पी स्किन रोगको २९ जिल्लामा २७ हजार गाईभैंसी संक्रमण

काठमाडौं । लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ र यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ । ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेर भागेका दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रामेछाप, रामेछाप नगरपालिका-३ घर भएका

सम्वन्धित समाचारहरु