Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


तस्बिरमा हेर्नुहोस् मगर समुदायको सांस्कृतिक कार्यक्रम

काठमाडौं। मगर समुदायले माघे सङ्क्रान्ति पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले सोमबार परेको माघे सङ्क्रान्ति पूर्वसन्ध्यामा टुंडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मगर समुदायले माघे सङ्क्रान्तिलाई राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएको छ ।  

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार र उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । उक्त मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा महिला निर्वाचित

भक्तपुर। भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित भएकी छन् । उक्त सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो । सङ्घको आज सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए

माओवादीमा तीन प्रकारका बैठक प्रस्ताव, छलफलमा जनवादी प्रक्रिया, निर्णयमा सहमति !

काठमाडौं। नेकपा माओवादी केन्द्रमा तीन प्रकारका बैठक हुने प्रस्ताव गरिएको छ । माओवादी केन्द्रको मस्यौदा विधान–२०८० मा नियमित, विशेष र आकस्मिक गरी तीन प्रकारका बैठक हुने प्रस्ताव गर्दै त्यसमा पार्टी समिति, सचिवालय, समिति, विभागका बैठक हुने उल्लेख गरिएको छ । ‘पार्टी समिति, सचिवालय, समिति, विभागका बैठकहरू तीन प्रकारका हुनेछन्, नियमित

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।उक्त जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताएका छन् । “यस वर्ष जिल्लामा एक हजार तीन सय ४६

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड

लेखनाथ,कास्की। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समय यता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए । “राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिक रुपमा आगो ताप्ने व्यवस्था

जानकी,बाँके। शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताएका छन् । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ भने उक्त नगर प्रमुख

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं। खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल क्रान्तिकारीले माग गरेको छ । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन्। उनले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन्। यो विधेयक प्रभावित भएमा भावी समाजलाई

शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गराैँ : नेविसंघ अध्यक्ष शेर्पा

काठमाडौं। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकमा नै शिक्षकदेखि मन्त्रीसम्मका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था ल्याउन जरुरी रहेको बताएका छन् । आइतबार शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा आफ्ना कुराहरू राख्दै नेविसंघका अध्यक्ष शेर्पाले विधेयकमा नै यस्तो व्यवस्था ल्याउन जरुरी रहेको बताएका हुन् । अध्यक्ष शेर्पाले सरकारले अस्थायी र करार शिक्षकहरूलाई

प्रधानमन्त्री कप क्रिकेट: एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनायो । एपिएफका लागि सन्दीप जोराले

सम्वन्धित समाचारहरु