Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

समाचार


नाकानाकामा कांग्रेसकाे स्वागतद्वारः बायाँ बिपी, दायाँ शेरबहादुर !

काठमाडाैं । कांग्रेसले महासमिति बैठकमा सहभागीहरूलाई स्वागत गर्न उपत्यकाका नाकाहरूमा स्वागतद्वार राख्ने भएको छ । बायाँ बिपी कोइराला र दायाँ सभापति शेरबहादुर देउवाको तस्बिर राखेर उपत्यकाका तीनसहित अन्य तीन जिल्लाका विभिन्न यस्ताद्वार तयार गरिने कांग्रेसले जनाएको छ । काठमाडाैँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु र चोभार, ललितपुरका बालकुमारी, सातदोबाटो, लुभु

माओवादी विधान अधिवेशनः ७ समूहले आज सुझाव पेश गर्ने

काठमाडौँ । नेकपा माओवादीको विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने ७ समूहले आज सुझाव पेश गर्ने भएका छन् । हिजाे विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियाे । मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि ७ समूहले

महासमिति बैठकको नारा -‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’

काठमाडाैं। कांग्रेस प्रचार विभागले महासमिति बैठकको नारा सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ । बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर

बालुबाटबार जग्गा प्रकरणः आज फैसला सुनाँउदै विशेष अदालत !

काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले बिहीबार मात्र फैसला सुनाउने भएको छ । बुधबार मुद्दामा सुनुवाइ सकिए पनि फैसला सुनाउन अबेर भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारका लागि तोकिएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार

कांग्रेस केन्द्रीय समिति बैठकः महासमितिको तीन प्रस्ताव अनुमोदन हुँदै

काठमाडाैं । कांग्रेस महासमिति बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक र राजनीतिक विषय समेटिएको ५६ पृष्ठको नीति प्रस्ताव पेस हुने भएको छ । नीति अधिवेशन गर्ने गरी कांग्रेसले ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ । प्रतिवेदन पार्टीका उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको नीतिगत प्रस्ताव समितिले तयार गरेको हो । प्रतिवेदन बिहीबार बस्ने

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी ’ हुने

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’

ग्वलः अर्केष्ट्रामा ८ वटा खलः पुचका १४ समूहबाट १५० कलाकारको प्रस्तुति हुने

काठमाडौं । आउँदो शनिवार (फागुन ५ गते शनिवार) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो । कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका

किन फरफराउँछ आँखा ?यस्ता छन् कारण

काठमाडौं । कुनै  न कुनै समय तपाइँ हाम्रो आँखा अवश्य फरफराएको हुनुपर्छ। आँखा विभिन्न कारणवाट फरफराउन सक्छ तर हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ । सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ। पुरुषको

तीन फाइनान्स कम्पनी र तीन विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक ,सप्तकोशी विकास बैंकर र नारायणी डेभलपमेन्ट बैंकलाइ त्यसैगरी प्रोग्रेसिभ फाइनान्स,गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सप्तकोशी विकास बैंक सञ्चालक समिति

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/02/SP-Saruwa-1.pdf" title="SP Saruwa"]

सम्वन्धित समाचारहरु