Trending
>>   ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ >>   एक वर्षभित्र मन्त्रालयसँग सम्बन्धित सबै कानूनहरु समयानुकल बनाउँछौंः सञ्चारमन्त्री >>   श्रीमानले गजबार प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु >>   भारतमा कारखानामा भएको विस्फोटमा ८ जनाको मृत्यु >>   कैलालीमा विवादको क्रममा भाइले गरे आफ्नै दाइको हत्या >>   अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल >>   ट्रम्प चीनसँग मिलेर काम गर्न इच्छुक >>   सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक >>   हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा >>   आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
Logo
१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

समाचार


विदेश जाने अवस्था शून्यमा पुर्याउँछु : नवनियुक्त श्रममन्त्री

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताउनुभयो । उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाली नागरिकले जबसम्म स्वदेशमै

पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका , विदेशी नागरिक एवं

अझै समाधान भएन नेपाल टेलिकमको समस्या

टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै नेटवर्कमा मङ्गलवार दिउँसो १२ बजेदेखि नै देखिएको समस्या अझै पनि समाधान हुन सकेको छैन। नेपाल टेलिकमको नेटवर्क बाट फोन, एस.एम.एस गर्न नमिल्ने तथा डाटा समेत लिन नमिल्ने र भएकोमा पनि नचल्ने समस्या आएपछि उपभोक्ता आक्रोशित बनेका थिए। सूचना अधिकारी सोभान अधिकारीले एकै समयमा निर्धारित कल

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी

कर्णाली प्रदेशसभामा महिला सभामुख

विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मङ्गलवार बिहानैदेखि समस्या आएको उपभोक्ताहरूले बताएका छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौँ सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमका सिम बाट कुनै पनि नेटवर्कमा फोन नजाने समस्या आएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् भने

विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज

आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । पोखरा विमानस्थल नजिकै सेती नदी

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु

आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्नुहुन्छ कुमार आले । तनहुँको बन्दीपुरमा जन्मनुभएका उहाँ परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आउनुभएको छ । स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्नुहुन्छ । संयोगवश आइतबार

गण्डकीको उपसभामुखमा थापा निर्वाचित

गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक

सम्वन्धित समाचारहरु