झापा । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतीस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दै छ । सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।
काठमाडौं । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई इलाम-२ को उप निर्वाचनमा उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल चलाएको छ । बाबुराम भट्टराईले पनि हिमालयन टेलिभिजनमा दिएको हालसालैको अन्तर्वार्तामा त्यसको संकेत गरेका छन् । उनले २०८४ को आम निर्वाचनमा बालेन र रवि सङ मिलेर जाने कुरा बताएका छन् । इलाम -२ मा
-हर्क साम्पाङ ईलामको उपनिर्वाचनमा रास्वपाबाट मिलन उठोस् कि बिछोड हार्छ र हार्नु पर्छ किनकि यो पार्टी म जस्तो देशलाई माया गर्ने र दु:ख गर्ने मान्छेलाई सिध्याउन जन्मेको हो ! पहिचान र संघीयताको विरोधी हो ! प्रदेशको चुनावमा भाग नलिएको प्रमाण छ ! हिजो मात्रै स्वतन्त्र बनेर लड्छु, पार्टी सबै त्यागेको
-बालेन्द्र शाह २०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्। रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।
काठमाडाैं । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २००
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको बताएको छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मधेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया
काठमाडाैं । पाइलट पढ्न लागि १ रुपैया अभियान थालेका दोलखाका दिपेन्द्र घिशिङले पढाइ सुरू गरेका छन् । आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १/१ रुपैया उठाउदै सपना पुरा गर्न लागिपरेका थिए । दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिभावकविहीन छन्। सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका