Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

शेखरको भिजनमा कांग्रेस


नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले उठाउदै आउनु भएका मुद्धाहरु सहित नया सत्ता गठबन्धन स्थापित भएको छ। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएको बुझिएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार:-

निर्वाचन क्षेत्रहरू लाई पुनर्विचार गर्ने,स्थानीय तहमा पालिका घटाउने,उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हने,समानुपातिक प्रदेशमा हटाउने,
संवैधानिक निकाय घटाउने ,
प्रतिनिधिसभा र राष्टिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने,
संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने,
र परराष्ट्र नीति बलियो बनाएर जाने विषयमा छलफल भएको वुझिएको छ ।

यो सहमती देशको राजनैतिक स्थायित्व र विकास निर्माणको निरन्तर गतिशिलताको लागी अनिवार्य र अपरिहार्य थियो ।


प्रकाशित मिति: १८ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?