Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

समाचार


नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला

काठमाडौँ । नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२ राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ । सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनाको तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेका हुन् । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको

तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो । कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्  । तीन दिने चीन भ्रमणमा सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गरेका हुन्   । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन्   । प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू

सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता

काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल–असदले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा आतंकवादी सङ्गठनहरूसँग पूर्ण शक्ति र दृढताका साथ लडाईं जारी राख्न प्रतिवद्धता गरेका छन् । दमास्कसमा बोल्दै असदले सिरियाको विद्रोही विरुद्धको लडार्इंले राष्ट्रिय स्वार्थ मात्र नभई क्षेत्रीय स्थायित्वमा पनि काम गर्ने कुरामा जोड दिए । आतंकवादको सामना गर्नु, यसको संरचनालाई

हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन

काठमाडौँ । डा. महेश्वर ढकाल (अन्तर्वार्ता) हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन दया मायाले कसैले पैसा दिँदैन, जलवायु विज्ञानले प्रमाणित गरेका तथ्य राख्ने हो जलवायु न्यायलाई स्थापित गर्ने हो भने विज्ञानमा लगानी बढाउनुप¥योः डा.महेश्वर ढकाल, वैकल्पिक सदस्य, हानी तथा नोक्शानी कोष जलवायु जन्य विपद्बाट भएको नोक्शानीको

इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल

काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका सिरियाली समकक्षी बसम सब्बागले उत्तरी सिरियामा विशेष गरी इडलिब र अलेप्पो प्रान्तहरूमा बढ्दो तनावका बारेमा छलफल गरेका छन् । सब्बागले अब्देलाट्टीलाई आफ्नो देशमा बढिरहेको तनावको बारेमा जानकारी गराएका छन् । अब्देलाट्टीले घटनाक्रममा चिन्ता व्यक्त गरे । क्षेत्रीय स्थिरतालाई बढावा दिन र आतंकवादसँग

उत्तर पश्चिम पाकिस्तानमा साम्प्रदायिक हिंसामा १२४ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा मृत्यु हुनेको संख्या १२४ पुगेको स्थानीय प्रशासनले जनाएका छन् । पछिल्लो २४ घण्टामा सशस्त्र भिडन्तमा थप १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिए । १७० भन्दा बढी घाइते भएका छन्

सिरियाली सेनाले भूभाग पुनः प्राप्त ग¥यो

काठमाडौँ । सिरियाली सरकारी सेनाले मध्य सिरियाको हामा प्रान्तको उत्तरी ग्रामीण इलाकामा प्रतिआक्रमण शुरु गरेका छन् । तिब्र झडप पछि विद्रोही समूहहरूबाट मुख्य क्षेत्रहरू फिर्ता लिएका हुन । सिरियाली सेनाका एकाइहरूले थप फायरपावर, कर्मचारी र उपकरणहरूका साथ रातारात आफ्नो रक्षा लाइनलाई सुदृढ बनाएको बताएका छन् । आतंकवादी संगठनहरूको आक्रमणलाई सफलतापूर्वक

गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु

काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाइ आक्रमण गरेको थियो । उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको

सप्तरीको डाक्नेश्वरी-१ मा जसपाका धिरेन्द्र विजयी

सप्तरी ।सप्तरीको डाक्नेश्वरी-१ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह छ सय ५२ मत सहित निर्वाचित भएका छन् । वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले छ सय ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुलिया देवी चौधरीले पाँच सय ८७ मत प्राप्त

सम्वन्धित समाचारहरु