काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता शेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको छ । सो समितिले यसअघि २०७९/२०८० सालका भित्तेपात्रो प्रकाशकले खोजेमात्र सार्वजनिक बिदा एवं साइत दिने गरेको थियो । यस वर्षदेखि
काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह
चितवन। भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज भएको छ । उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार तीन शय्याको डेकेयर सञ्चालन गरिएको छ भने
चितवन । चितवनमा पूर्व युवराज पारस शाहले चितवनको एउटा स्कूल बसलाई पेस्तोल ताकेको आरोप विद्यार्थीका अभिभावकले लागेकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित गत साता ११ दिन परिवारसहित चितवनमा छुट्टि मनाउन पुगेका छन । प्रत्यक्षदर्शीले पारसले नै पेस्तोल ताकेको दावी गरेका हुन् । भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बस गत
काठमाडौं। दाङको घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित घोराही सिमेन्ट लिमिटेड कम्पनीभित्र रा.१ क १२७८ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-३ बस्ने ३० वर्षीय नारायण शर्माको मंगलबार राति मृत्यु भएको छ । सो ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
काठमाडौं। केन्द्रीय दुग्ध सहकारी संघले बिहीबार चक्काजाम गर्ने घोषणा गरेको छ । देशभर बिहान १० बजे देखि १२ बजेसम्म संघले चक्काजाम गर्ने घोषणा गरेको हो । त्यस्तै, दुग्ध सहकारी संघले दुधको बक्यौता रकम माग गदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् भने विभिन्न संघसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष विभिन्न
काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रगति विवरण सार्वजनिक सिंहले आफूले त्यस्तो कुनै पनि निर्णय नगरेको बताएका छन् । उनका अनुसार पाँच वर्ष देखि स्थायी भएका
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतसँग अवैध सम्बन्धमा रहेकी भनिएकी शोभा पाठकमाथि आक्रमण प्रयास भएको खुलेको छ । उनकाे बसाेबास रहेकाे काठमाडौं बिजुली बजारस्थित अपार्टमेन्टमा पुगेर उनकाे माेबाइल खाेसेकाे र आक्रमण गराउने प्रयास भएको स्रोतको दाबी छ । केहि समयदेखि बस्नेतसँग चलिरहेको अवैध सम्बन्ध प्रहरीसम्म पुगेपछि बस्नेतले नै पोल
गण्डकी। पोखरा महानगरपालिकाले सञ्चालन गरेको सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विगतमा सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा सिक्टस ग्रिनिङलगायत प्रकोपका कारण एक दशकअघि नै सुन्तला खेती सखापै भए पनि यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने सुन्तला खेती गरिँदै आइएको छ ।