Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


प्रतिनिधिसभाको बैठक सुरू,प्रधानमन्त्रीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेपछि मात्र सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्ना भनाई राखिरहेका छन् । https://youtu.be/s3x51IG-fQs

यस्ता छन नवगठित मन्त्रिपरिषद् बैठकका पहिलाे निर्णय

काठमाडाैं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्। १. सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने । २. संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८

सर्वाेच्चबाट विवादरहित विदा हुँदैछन ईश्वर श्रीमान !

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा विहीबारदेखि अवकाश हुँदैछन् । सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए । न्यायसम्पादन बाहेकको भूमिकामा पनि

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम

काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट

नयाँ भुमिकाबारे निर्णय लिन कांग्रेस संसदीय दलकाे बैठक

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक जारी छ । बैठक ल्होत्से हल, संघीय ससंसद भवन नयाँ बानेश्वरमा भइरहेकाे छ ।कांग्रेस संसदीय दलले सरकार परिवर्रतनसँगै नयाँ भुमिकाबारे निर्णय लिँदैछ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे समाजवादीका एक मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई बर्खास्त गरेका छन् । केन्द्रको सत्ता समीकरणमा बदलाब आएपछि समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय संगै समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गर्दै शाहले आर्थिक मामिला मन्त्रालय आफू मातहत राखेको प्रमुख प्रमुख देवराज जोशीले

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

रवि गृहमन्त्री भएको १४ घण्टामा रिजल्ट : सिंगापुरमा पक्राउ परे जिवि

काठमाडौ । ग्यालेक्सी टेलीविजन सञ्चालक अध्यक्ष गितेन्द्र सिँगापुरमा पक्राऊ । तत्कालिन प्रबन्ध सञ्चालक रवि लामिछानेले गृहमन्त्रि भएको १४ घण्टामा आफ्नो क्षमता देखाएका छन । उन लाई सहकारि ठगिको अभियोग लागेको छ ।

मन्त्री छान्न जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं । नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठकबिहान ८ बजे बस्दैछ । आज बसेको बैठकमा जस[पा ले कसलाई मन्त्रि बनाउने भन्ने टुंगो लगाउनेछ। जसपाले निर्णय नगरेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेकका छन्

यु–१६ महिला फुटबल : आज नेपाल र भारत खेल्ने

काठमाडौँ। साफ यु–१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ। ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा फाइनमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने हुन्छ । प्रतियोगितामा बंगलादेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३

सम्वन्धित समाचारहरु