Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

समाचार


कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग

बुद्धचित्त रुख काटेकाे प्रकरणः सिजन पक्राउ !

काभ्रे । रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेकाे प्रकरणमा मानबहादुर तामाङ (सिजन) लाई पक्राउ गरेको छ, जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम)’ भनेको भेटिएको छ ।

सम्बन्धको महत्व

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो । केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस

बुद्धचित्त कारोबारीकाे रुख धनीलाई धम्की-‘गेम इज ओभर !’

काभ्रे । रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुखका धनीलाई फोन तथा म्यासेज गरेर पटक–पटक बुद्धचित्त मालाका कारोबारीले धम्क्याएको खुलेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रहरीले अनुसन्धानका क्रममा मानबहादुर तामाङ (सिजन) लाई पक्राउ गरेको छ, जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम

चुनाव हारेमा जे जे गर्छु भनेको थिँए,पुरा गर्नेछु

-सागर ढकाल मैले धेरै ठुलो काम त गर्न सक्दिन होला तर चुनाव हारेमा जे जे गर्छु भनेको थिए, अधिकांस बोलेको र सकेको कुरा पुरा गर्नेछु। त्यही सिलसिलामा आलिताल वडा ६-७ तिर धेरैलाइ पत्थरी समस्या पानीको कारणले भएकोले त्यसको चेक गर्दैछु जुन मैले चुनावमा बाचा गरेको थिए।

वैशाख १ गते मात्र फुल्ने प्रेमको प्रतीक ‘सलहेस’

प्रेमको प्रतीक भई हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने सल्हेश फूलवारीमा फुलेको माला आकारको "सुनाखरी फूल" । सिरहाको लहान नगर पालिका (१२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फुलबारीमा प्रत्येक नयाँ वर्षमा मेला लाग्ने गरेको छ । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका

कविता:-नयाँ वर्षको शुभकामना

-राजेन्द्र गौतम / धुलाबारी, झापा बाबु ! तिम्रो देशको नक्सामै गम्भीर खोट छ शासकीय चेतमा भयावह दोष छ सबै रुग्ण, थङ्थिलो र बिरामी छ अरु सबैसबै उही र पुरानै भएपनि तिमीसँग साँच्चै एउटा दर्बिलो साथ छ हरेक दिन फेरिने एउटा बिहानी छ बाबु त्यसैले तिमीलाई उही पुरानै शैली र ढर्राको

महिनाको नाम र नक्षत्रको सम्बन्ध

महिनाको नाम र नक्षत्रको सम्बन्ध रहन्छ । यसरी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको नाम निर्धारण गरिएको छ । त्यसैले महिनाका यी नामहरु कुनै संवत विशेषको एकलौटी होइन । यिनलाई जुनसुकै संवतमा प्रयोग गर्न सकिन्छ । १. विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ । १. ज्येष्ठा नक्षत्रका

ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँढेर सडकमा गृहमन्त्रीकाे नयाँ वर्ष (फाेटाे फिचर)

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्रीकाे नयाँ वर्षकाे सुरुवात सडकबाट गरेका छन । काठमाडाैंकाे थापाथली चाेकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षकाे शुभकामनासहित सुरक्षित यात्राकाे कामना गरेका हुन । उनले ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे।

सम्वन्धित समाचारहरु