काठमाडौं। चार दलीय समाजवादी मोर्चाले जनपरिचालनसहित प्रभावकारी जनपरिचालका कार्यक्रम ल्याउने भएको छ । आइतबार एकीकृत समाजवादीको पार्टी कार्यालय सुविधा नगरमा बसेको मोर्चाको बैठकले नेतृत्व परिवर्तन गर्दै प्रभावकारी ढङ्गले जनपरिचालन गर्ने निर्णय गरेको सचिवालयका सदस्य देव गुरुङले जानकारी दिएका छन्। त्यस्तै, आलोपालो नेतृत्व परिवर्तन गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व नेपाल कम्युनिस्ट
काठमाडौं। सांसद बलराम अधिकारीले कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दशौँ हजार मानिसहरू आवतजावत गर्ने उक्त नाका खोल्न भन्सार प्रमुख, अर्थमन्त्री लगायतको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरेका छन् । त्यस्तै, दशौँ हजार मानिसहरू आवतजावत गर्ने चाकाचौडा नाका
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छिन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीयले सो मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएकी छन् ।त्यस्तै, स्थानीयको जग्गा र जनताको
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो ।त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको छ। उक्त अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सर्टलिष्टमा परेकाहरूको
काठमाडौं। नेकपा एमालेका सांसद किरण कुमार साहले मधेशमा हिन्दू अल्पमतका रहेका ठाउँमा धार्मिक गतिविधिमै अवरोध सिर्जना भइरहेको भन्दै रौतहटमा लगाइएको कर्फ्युबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा रौतहट-२ बाट निर्वाचित सांसद साहले इशनाथ नगरपालिकामा मन्दिर विसर्जनका क्रममा भएको अवरोध र कर्फ्युबारे सोधका थिए । उनको प्रश्न थियो,‘के धर्मनिरपेक्षता हिन्दुहरूको
राँझा,बाँके। विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् । उनका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो
काठमाडौं। साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते राष्ट्रव्यापी कविता महोत्सव गर्न लागेको हो । उक्त सदनका अध्यक्ष प्रा.डा हेमनाथ पौडेलले उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविका कविता वाचन, विमर्शका तथा महोत्सव हुने
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै
बेनी,म्याग्दी। दिनभर भेडा बाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका-५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडक मार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । उक्त सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताएका