Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

समाचार


इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या

सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान

नमोबुद्धमा १३ वर्षीया बालिका मृत फेला

काठमान्डौ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ६ की १३ वर्षीया बालिका खुसी न्यौपाने दाप्चा खोलाको दहमा मृतावस्थामा फेलापरेकी छन्। बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले उनको शव फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहले नियतवश घातक हतियाले प्रहार गरेको खुलेको छ। उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालकको मृत्यु

काठमान्डौ  पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ ५ को डाँडागाउँमाआइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् । घटना पछि दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल

आज आठ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । यसैगरी,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ

नेपाल वायुसेवा निगमलाई निजीकरण गरौं :सांसद पशुपतिशमशेर जबरा

काठमान्डौ।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बिहीवार बोल्दै उनले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखेका छन् । उनले राष्ट्रिय ध्वाजावाहक निजीकरण गर्नु

बसले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु

काभ्रेपलाञ्चोक ।अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सडक–बाटोमा मागी हिँड्ने ती महिलालाइ बिहीबार साँझ काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । ठक्कर पछि महिलाको धुलिखेल अस्पतालमा

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बस्ने भएको छ । राप्रपाक अध्यक्ष राजेन्द्र लिङ्देनले आजको बैठक उद्‌घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाहकारहरूले

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि

एकनारायण अर्याल मुख्य सचिव नियुक्त

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव

सम्वन्धित समाचारहरु