काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान गरेको छ । महासङ्घका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आईतवार भारत प्रस्थान गरेको हो । टोलीलाई महासङ्घका महासचिव शिवहरी घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । प्रधानमन्त्री साहको आजदेखि शुरु
काठमाडौं । भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् । बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिका–सँग सम्झौता गर्न इच्छुक देखिए पनि वासिङ्टनले स्वीकार गर्न सक्ने सर्तमा सहमत हुन तयार नभएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न चाहेको तर आफूलाई स्वीकार्य हुने खालको सम्झौता गर्न नचाहेको बताएका छन् । यसैबीच, अमेरिकी विशेष दूत स्टिभ
काठमाडौं । बेलायतको राजधानी लन्डनमा सैन्य खर्च कटौती गर्न र शिक्षा, स्वास्थ्य तथा आवासजस्ता सार्वजनिक सेवामा लगानी बढाउन माग गर्दै शुक्रवार प्रदर्शन भएको छ । उनीहरू बढ्दो जीवनयापन खर्च र सैन्य क्षेत्रमा भइरहेको लगानीको विरोधमा प्रदर्शनकारीहरू मध्य लण्डनका पार्लियामेन्ट स्क्वायर र ट्राफलगर स्क्वायरमा भेला भएका थिए । उनीहरूले ‘युद्धमा होइन,
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा भोलि दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भोलि दिउँसो ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन । विमानस्थलमा उनलाई भारत
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले ओमोडाको कार प्राप्त गरेका छन् । तेस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी भएपछि रिजनले कार पाएका हुन् । चितवन प्लेअफमा पुग्दा उनले उत्कृष्ट बलिङ गरेका थिए । रिजनले ८ खेलबाट १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता भए । चितवन
काठमाडौं । ओपनर जर्ज मुन्सेको आक्रामक शतक प्रेरणमा सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि उचालेको छ । पछिल्ला दुई सिजनका फाइनलमा क्रमशः जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित हुँदा सुदूरपश्चिम उपाधि विमुख भएको थियो । कीर्तिपुरमा शनिवार भएको तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीमाथि १० विकेटको रबाफिलो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आईतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् ।
काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृहजिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिएका छन् । शनिवार पार्टीको केन्द्रिय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिंचाईका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने