Trending
>>   चिकित्सकको आन्दोलनले वीर अस्पतालमा विरामीको बिचल्ली >>   शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास >>   चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि >>   यस्ता छन् नेपाल टेलिकमका आकर्षक प्याकेजहरू >>   नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ, के छ संवैधानिक व्यवस्था… >>   रसुवा बाढीको प्रभावः वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो >>   अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा >>   सिरियाको लताकियामा ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट >>   जापान र दक्षिण कोरियामाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा >>   इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहहरूमा आक्रमण
Logo
२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

समाचार


चिकित्सकको आन्दोलनले वीर अस्पतालमा विरामीको बिचल्ली

काठमाडौँ। उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा विरामीहरू मारमा परेका छन् । सोमवादेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि विरामी बिचल्लीमा परेका हुन् । नियमति उपचार गर्न आउने विरामीहरुले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् । बिरामीको

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

काठमाडौँ। सर्वाेच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । न्याय परिषद्ले गत जेठ २७ गते उहाँहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न

चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि

काठमाडौँ। चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ । चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता

यस्ता छन् नेपाल टेलिकमका आकर्षक प्याकेजहरू

काठमाडौं।   नेपाल टेलिकमले आफ्ना उपभोक्ताका लागि नयाँ प्याकेजहरु  डेटा, भ्वाइस, सन्देश सेवा, र फाइबर इन्टरनेट सुविधा विस्तार गरेको छ । मोबाइल र डेटा प्याकेज १. प्रिपेड कम्बो प्याकेज Combo 199: 2 GB डेटा + 200 मिनेट अ‌ल–नेट भ्वाइस, 28 दिन, रु. १९९। Combo 299: 4 GB डेटा + 300 मिनेट भ्वाइस + 20 SMS

नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ, के छ संवैधानिक व्यवस्था ?

काठमाडौँ। सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुको संख्या जोड्दा सरकारले अहिले बहुमत गुमाएको अवस्था छैन । स्पष्ट बहुमत कायम छ । यस अवस्थामा सरकारले विश्वसको मत लिइरहनु नपर्ने कतिपयले बताउँदै आएका छन्

रसुवा बाढीको प्रभावः वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो

काठमाडौँ। धुलिखेलमा बसेको वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँग ृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो । बाढीमा केही सुरक्षाकर्मी समेत बेपत्ता भएका छन् । गोष्ठीको उद्घाटन सत्र वागमती

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताएका हुन् । उनले प्रत्यक्ष प्रशारण गरेको भए

सिरियाको लताकियामा ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट

एजेन्सी। सिरियाली अधिकारीहरूले उत्तरपश्चिमी लताकिया प्रान्तमा लगातार चार दिनदेखि लागेको डढेलोले ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताएका छन् । आगो नियन्त्रण गर्न आइतबार संयुक्त अपरेशन कोठा स्थापना गरेका छन् । सिरियाको आपतकालीन तथा विपद् व्यवस्थापन अधिकारीका प्रमुख रैद अल–सालेहले सञ्चालन कोठाले पानीका ट्याङ्करहरू सुरक्षित गर्ने, स्वयंसेवकहरू तैनाथ गर्ने

जापान र दक्षिण कोरियामाथि २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि जापान र दक्षिण कोरियाबाट हुने आयातमा २५ प्रतिशत कर लगाइने बताए । ट्रुथ सोसलमा पोस्ट गरेको कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीलाई सम्बोधन गरिएको आफ्नो पत्रमा ट्रम्पले नयाँ करहरू अन्य सबै क्षेत्रीय करहरू भन्दा फरक हुने बताए । यदि दुई देशहरूले प्रतिक्रियामा आफ्नो

इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहहरूमा आक्रमण

एजेन्सी। इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत तत्काल खाली गर्ने चेतावनी जारी गरेको केही मिनेटपछि आक्रमणहरू भएको जनाएको हो । प्रत्यक्षदर्शीहरूले होडेइदाह बन्दरगाहसहित यमनको पश्चिमी तटमा धेरै स्थानहरूमा विस्फोट भएको रिपोर्ट गरेका छन् । इजरायली रक्षामन्त्री

सम्वन्धित समाचारहरु