Trending
>>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


अन्जुको ‘यो जिन्दगीको‘ सार्वजनिक(भिडियोसहित)

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो

गगन थापाले चलाएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाटै शुरु भयो स्वास्थ्य विमा

काठमाडौं । महानगरमा स्वास्थ्य विमाको सेवा शुरु भएकाे छ । आफैले चलाएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गगनले शुभारम्भ गरेका हुन । काठमाडौं महानगरपालिका वडा ३०मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा सुरु भएको बिमा कार्यक्रम पनि शनिवारदेखि शुभारम्भ भएको छ । थापाले सहरी स्वास्थ्य केन्द्रमा

नाेटमा नक्सा राख्ने बिषयमा विवादीत बनेका राष्ट्रपतिका आर्थिक सल्लाहकारकाे राजीनामा !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा दिएका छन् ।एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।

रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्छः पूर्व स्वास्थ्यमन्त्री थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । मानिसलाई रोग लाग्नु अघिनै निधानात्मक उपायका लागि थापा स्वास्थ्य मन्त्री हुँदा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा ल्याएका थिए । काठमाडौं महानगरपालिका वडा ३०मा सहरी स्वास्थ्य प्रवद्र्धन

शिक्षा क्षेत्रका समस्या समाधान गर्न संघीय शिक्षा ऐन आउनुपर्छ: मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । विद्यालय शिक्षण सिकाइको

राष्ट्रिय संगीतकर्मी संघको छैठौं अधिवेशन सम्पन्न ,अध्यक्षमा कटवाल, प्रथम उपाध्यक्षमा खाती

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएर शनिबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । यो अधिवशेनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौंको राष्ट्रिय सभागृहमा उद्घाटन गरे । मुलुकका २० हजारभन्दा बढी कलाकारहरु

चीनमा नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’

चीन । चीनले याँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता

ताेलामा ५ सय बढ्यो सुन

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।

सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग

काठमाडाैं । मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका छन् । डा. कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमार्पmत त्यसका लागि अभियान नै चलाएका छन् ।

नारायणी नदीमा नेपालकै पहिलो एडभान्स टेक्नोलोजी ब्रिज बन्दै

काठमाडाैं । नेपालकै पहिलो नारायणी नदीमा बन्ने एडभान्स टेक्नोलोजी ब्रिज(सग्नेचर) पुल बन्ने भएकाे छ । पुलकाे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्युको प्रमुख आतिथ्यता एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको आतिथ्यतामा भाेली शिलान्यास हुन लागेकाे हाे । पुल नारायणी नदी किनार सी बीच मोडल,भरतपुरमा बन्नेछ ।

सम्वन्धित समाचारहरु