Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


कतिपयले अझैपनि संघीयतालाई स्वीकार गर्न सकेका छैनन्: सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै

प्रचण्डको आरोपः विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा÷महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा /महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? रबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी

आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार,हेर्नुहोस् आजको राशिफल

आज मिति २०८१ साल चैत्र ०५ गते मंगलबार ( Mar 18, 2025) चैत्र कृष्णपक्ष चतुर्थी १९:२८ बजेसम्म, त्यसपछी पञ्चमी मेष – दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त

१७ पटक हारेका राष्ट्रपति हुन पाउने देशमा छ पटक बढी लोकसेवा दिन नपाउने यो कस्तो व्यवस्था हो सरकार?

ज्ञानेन्द्र शाही १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका मान्छे राष्ट्रपति हुन पाउने तर छ पटक भन्दा बढी लोकसेवा आयोगको परिक्षा दिन नपाउने यो कस्तो व्यवस्था हो सरकारत्यसैले सरकारलाई म अनुरोध गर्न चाहन्छु। जब सम्म लोकसेवा आयोग दिनका लागि योग्य हुन्छन् तबसम्म परीक्षा दिन पाउनुपर्दछ। नागरिकको नैसर्गिक हकलाई छिन्न पाइँदैन।

जग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस यी महत्वपूर्ण १० कुरा

हामीले आफ्नो घर बनाउन होस् अथवा लगानी वा कारोबार गर्न नै किन नहोस्, बिभिन्न प्रयोजनका निम्ति जग्गा किन्छौँ । जग्गा भनेको अरु सामान जस्तो किनिराख्ने पनि होईन । आफ्नो जिवनको अमूल्य कमाई जग्गामा लगानी गरिराख्दा पक्कै पनि हामी जग्गा किनिसके पछि झै-झमेला नहोस्, मुद्धा मामिला नहोस् भन्ने नै चाहंछौ ।

प्रहरी महानिरिक्षकमा दीपक थापा !

काठमाडौं। मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीकाे महानिरिक्षक (आईजीपी) मा दीपक थापा नियुक्त गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेरअघि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेकाे हाे । आईजीका लािग एक नम्बरमा एआईजी दीपक थापा, सुदिप गिरी र टेकप्रसाद तामाङ रहेका थिए ।

गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डकाे प्रस्ताव पछाडिकाे रहस्य?

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।

प्रहरीले चलाएको गोली युवकको मलद्वारमा !

धनुषा । धनुषामा चोकको नामको विषयमा एक पक्षले यादव चोक हुनुपर्ने र अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भनेपछी दुई पक्षबीचको विवादले उग्र रुप लिन लाग्दा प्रहरीले गो'ली चलाएको बताइएको छ। स्थानीयकाअनुसार एक युवकको मलद्वारमा गोली लागेको हो। मलद्वारमा गो'ली लागेपछि घाइते भएका स्थानीय सन्तोष यादवको जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान

चैत्र १५ः अब निर्णायक समय !

‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका

शेखर कोइराला भन्छन-‘जनताले चाहेकाे खण्डमा कसैकाे केही लाग्दैन,राजतन्त्र फर्कन सक्छ !’

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् । जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र

सम्वन्धित समाचारहरु