Trending
>>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित) >>   बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत >>   हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराख्न रास्वपालाई प्रचण्डको चेतावनी >>   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग >>   राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा >>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

मुख्य समाचार


हाम्रो नेपाली पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि

चीन भ्रमणमा एमाले उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

देवभाषा संस्कृत

-विष्णुप्रसाद पोखरेल ब्राह्मणा यानि भाषन्ते मन्यन्ते तानि देवताः। सर्वदेवमयो विप्रो नतद्वचनमन्यथा।। विप्रैः संभाषितं यद्यत्तत्सर्वं सफलं भवेत्। देवतासँगको सम्पर्क भाषा संस्कृत भएकोले संस्कृत भाषालाई देवभाषाको संज्ञा दिइएको छ। देवकार्य र पितृकार्य गर्दा अनिवार्य संस्कृत भाषाको प्रयोग गरिन्छ। मन्त्रहरू ब्राह्मणका अधिनमा हुन्छन् भने मन्त्रका अधिनमा देवताहरू रहेका हुन्छन्। कर्मज्ञ ब्राह्मणहरू मन्त्रद्वारा जुन

हराएका सम्पदा खाेज्न बालेनकाे डाेजर (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका

९० बर्षदेखि हराएका धार्मिक, सांस्कृतिक र सामाजिक संरचना पुनरुत्थान गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका

संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन

डा. शेखर काेइराला निर्वाचन भएको डेढ बर्षमै पटक-पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन

गाजामा युद्धविरामः चीनकाे प्रस्तावमा अमेरिकाले भाग लिएन

काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे ।

‘संवाद यात्रा’ पुनः सुरु गर्दै गगन थापा

काठमाडाैं । कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३

सूचकका आधारमा सार्वजनिक शौचालयको वर्गीकरण गर्ने योजनामा छाैँः प्रमुख प्रशासकीय अधिकृत परियार

काठमाडौँ । सार्वजनिक शौचालयको स्तर सुधार र पहुँच वृद्धि गर्न सहकार्य र सहयोग भइरहेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सूचकका आधारमा शौचालयहरुको वर्गीकरण गरिने बताउनुभएको छ । सार्वजनिक निजी साझेदारी एकाइले आयोजना गरेको सार्वजनिक शौचालयका सञ्चालकहरुसँगको छलफलका क्रममा यस्तो धारणा राख्नुभएको हो । ‘अहिले हामीले सर्वसाधारणलाई निःशुल्क

‘स्पट फिक्सिङ’ मुद्दाः आदिलसहित पाँचलाई सफाइ

काठमाडाैं । क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले ‘स्पट फिक्सिङ’को मुद्दामा सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सफाइ दिएको हो। गत वर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले

सम्वन्धित समाचारहरु