Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

‘स्पट फिक्सिङ’ मुद्दाः आदिलसहित पाँचलाई सफाइ


काठमाडाैं । क्रिकेटर मोहमद आदिल बलमसहित पाँचजनाले ‘स्पट फिक्सिङ’को मुद्दामा सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सफाइ दिएको हो।

गत वर्ष पुस १२ र १४ मा भएको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको दाबीसहित प्रहरीले मुद्दा चलाएको थियो। प्रहरीको आरोप पुष्टि नहुने भन्दै अदालतले क्रिकेटर आदिललाई सफाइ दिएको हो।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?