काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् । आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि उनले भने, ‘निर्वाचित भएर पनि यस अगाडि सदनमा भूमिका देखाउने अवस्था बनेन । अदालतले न्याय दिलाएको छ । निलम्बन फुकुवाको
काठमाडौं। सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए । त्यस्तै, मन्त्री गुरुङको उक्तबोलीप्रति
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । उनले इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता समेत औंल्याए । सभापति देउवाले आफूले नख्खु जेलमा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता
काठमाडौं। नेकपा (एमाले) ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । एमालेको केन्द्रीय कार्यालय च्यासलमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा
काठमाडौं। कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन माग गरेपछि आगामी पुष १६ गते ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो । उक्त
तुलसीपुर,दाङ। लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो भने शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो । त्यसैगरी, नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण
काठमाडौं। बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको छ । उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित
काठमाडौं। संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद सचिवालय सिंहदरवारमा बस्न लागेको हो । उक्त बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा,
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्य पहाडी लोक मार्गमा (बैतडीको
जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेकाे छ । पुस ५ र ६ गते भएकाे प्रदेश सम्मेलनकाे उत्कृष्ट प्रचार-प्रसार गरेकाेमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् । सम्मेलनकाे बन्दसत्रमा गुप्ताकाे कामकाे सबै नेताहरूले प्रशंसा गरेका थिए । शारीरिक अपांगताका भएपनि पार्टीकाे लागि