Trending
>>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

राजनिति


पैसा मागेको अडियो बाहिरिएपछि रास्वपाले माग्यो सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण

२६ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गरेर अडियोबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसबारे अनुसन्धान अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

२६ चैत्र, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग मन्त्री बन्न पैसा मागेको अडियो सार्वजनिक भएको छ । उनले रास्वपाले स्वास्थ्य मन्त्री बन्न २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको हो । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि

मन्त्री बन्न पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद् श्रेष्ठ पार्टीबाट निलम्बित

२६ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित भएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक मन्त्रिमण्डल बिस्तार गर्दा मन्त्री बन्न भन्दै उनले मेडिकल व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएसँगै श्रेष्ठ पार्टीबाट निलम्बित भएका हुन् । अहिले उनलाई निलम्बन गरिएको र अनुशासन समितिले छानबिन गरेपछि थप कारबाही गरिने

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट विजयी

२६ चैत्र, ललितपुर । पाटन संयुक्त क्याम्पसमा सभापतिमा  नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन् । गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट विष्ट ८४१

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

२६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य समेत हुन् ।

लेखराज भट्टको घरमा खाना खाएपछि प्रचण्डले भने– यो घर मेरो पनि हो, यहाँ मेरो एउटा कोठा छ

२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा खाना खाएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले भट्टको घरमा खाना खाएका हुन् । खाना खाइसकेपछि उनले भट्टको घर आफ्नो पनि भएको बताएका छन् । 'यो घर मेरो पनि हो, यहाँ

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिल

२६ चैत्र, चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान

एमालेका सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, कैलाली । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा गएका छन् । उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी गएका थिए । सोही क्रममा उनी चियाखाजा खानका लागि

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

२६ चैत्र, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी धनगढी पुगेका हुन् । उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी गएका हुन् । प्रचण्ड आज नै काठमाडाैँ फर्किने कार्यतालिका रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीका चाैधरी साधारण सदस्य नरहने गरी निष्काशित

२६ चैत्र, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ । सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र

सम्वन्धित समाचारहरु