Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राजनिति


कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका छन् । उक्त महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन

जनमत पार्टीको सचिवालय बैठक सुरु

काठमाडौं। समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ । उक्त पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिएका छन्। बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि

माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण

चितवन। माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुगेका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सीमानाका माडीबाट गराउन पहलकदमी गरिदिन आग्रह गरेको हो । कांग्रेस चितवनका सभापति राजेश्वर

एमाले संसदीय दलको बैठक: सांसदहरूलाई प्रशिक्षण

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक आइतबार सुरु भएको छ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ । हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए भने आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा नेताहरुले

आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’

सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्ने जनाइएको छ । ‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया

नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै दुर्गा प्रसाइकाे र्‍याली !

काठमाडाैं । आज नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै राजावादीहरूकाे र्‍याली निकालेका छन् । र्‍याली राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाइकाे नेतृत्वमा भइरहेकाे छ । उपत्यकाब्यापी भ्रष्टाचार विरुद्धको खबरदारी र्याली नाम दिइएकाे छ ।

नेपाल समाजवादी पार्टीकाे केन्द्रीय समितिको बैठक सुरू

काठमाडाैं । नेपाल समाजवादी पार्टीकाे केन्द्रीय समितिको बैठक सुरू भएकाे छ । केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक आज काठमाडौंमा बसिरहेकाे हाे ।

संविधानकाे ब्यवस्था अनुसार अधिकार बाँडफाँट गर्नुपर्छः नेता सिंह

सिरहा । कांग्रेस नेता प्रकाशमान सिंहले संविधानले ब्यवस्था गरे अनुसारकाे अधिकारकाे बाँडफाँट गर्नुपर्ने बताउनु भएकाे छ । मधेस प्रदेशका लागि राज्यका हरेक ठाँउमा महत्त्व दीयर नीति निरमाण गर्नु परने भन्दै मधेस का जन्ता ले उठायका जायज मुद्दामा हरुकाे उचित सम्बाेधन कांग्रेस ले मात्रै गर्ने बताउनु भएकाेछ । नेपाली कांग्रेस सिरहाले

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छः अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति

बानेश्वरमा सुरु भयो कांग्रेस संसदीय दलको बैठक

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । उक्त बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने बताइएको छ । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि

सम्वन्धित समाचारहरु