Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

अर्थ/बाणिज्य


आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो, भारु तीन करोड बराबरको आयात गर्न सकिने

२३ श्रावण, काठमाडाैँ । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात

घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

२३ श्रावण, काठमाडाैँ । आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १२ हजार ४

सेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

२३ श्रावण, काठमाडाैँ । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह गरेको हो । कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध

वाणिज्य बैंकले कमाए ७० अर्ब बढी नाफा, कुन बैंकको कति ?

२२ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ । त्यस्तै गत

घटेको घट्यै शेयर बजार

२२ श्रावण, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६

नेपाल राष्ट्र बैंकले गर्यो कुमारी, प्राइम कमर्सियल र हिमालयन बैंकलाई कारबाही, के हो कारण ?

२२ श्रावण, काठमाैँ । नेपाल राष्ट्र बैंकले आ.व. २०७९-८० को चौथो त्रयमासमा 'क' वर्गका ३ वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकले तोकेका नियम तथा कार्यविधि पालना नगरेको पाइएपछि उक्त संस्था र प्रमुखहरूमाथि कारबाही गरिएको जानकारी दिइएको छ । कारबाहीमा पर्नेमा प्राइम

३८ प्रतिशत घट्यो साउदीको तेल कम्पनीको नाफा

२२ श्रावण, एजेन्सी । रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ । साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “वार्षिक रूपमा ३८ प्रतिशतको गिरावटले मुख्यतया कच्चा तेलको मूल्यमा आएको

निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा (नामसहित)

२२ श्रावण, काठमाडाैँ । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी

एनएमबी बैङ्कको खाताबाट ग्राहकको १ लाखभन्दा बढी रकम चोरी

२२ श्रावण, गोरखा । गोरखा सदरमुकाममा रहेको एनएमबी बैङ्कको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ। आफू बैङ्कको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनी झुक्याएर ग्राहकको खातामा भएको रकम ‘ट्रान्सफर’ गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी अनुपम श्रेष्ठले जानकारी

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

२२ श्रावण, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थितर छ । आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख

सम्वन्धित समाचारहरु