Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार
   Accurate Khabar
रासायनिक कारखाना विस्फोटमा ३४ जनाको मृत्यु

एजेन्सी। रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव साथै, अस्पतालमा ३ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी घाइते भएको जनाएका छन् । मोदीले

स्पेनमा गर्मीको नयाँ रेकर्ड

एजेन्सी। स्पेनमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम बढेको छ । स्पेनी राज्य मौसम विज्ञान रिपोर्ट गरेको छ कि स्थापित ४५.२ डिग्रीको सेल्सियसले अघिल्लो जुनको रेकर्डलाई जीतेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी

सुनचाँदी व्यवसायीहरुले गरे राजधानीमा प्रदर्शन

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने : स्वास्थ्य बीमा बोर्ड

काठमाडौँ। साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन)

कानूनमन्त्री चौरसिया : संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला भएको बताएका छन् । बानेश्वरमा संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा कुनै न कुनै कोणबाट संसदीय प्रणालीमाथि पटक पटक प्रहार

‘आइएमई खल्ती लिमिटेड’ , नेपालकै ठूलो वालेट बनेको

काठमाडौँ। ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबार शुरु गर्ने भएको छ । आइएमई पे र खल्ती बिचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबारको मिति आज दुवै कम्पनीले

नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गयोः श्रमममन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमीकको बाहुल्यता विस्तार हुँदै गएको आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपालको श्रम र पुँजीबजार संकुचनमा रहेको बताए ।

अरब संसदद्वारा प्यालेस्टिनी उद्देश्यको लागि समर्थन पुष्टि

एजेन्सी। अरब संसदका सभामुखले समावेशी राजनीतिक दृष्टिकोणले मात्र प्यालेस्टिनी क्षेत्रमा संकटको दिगो समाधान प्राप्त गर्नसक्ने बताएका छन । कायरोस्थित अरब लिगको मुख्यालयमा आफ्नो मन्तव्य दिँदै सभामुख मोहम्मद अहमद अल–यामाहीले पीडा कम गर्ने, सार्वभौमसत्ताको रक्षा गर्ने

न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयोः प्रमुख सचेतक बर्तौला

काठमाडौँ। संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै नेकपा एमालेका प्रमुख सचेतक बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् । उनले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताउदै