Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय

काठमाडौँ । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेका छन् । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन ।

भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएका छन् । पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना

टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह

काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताएका छन् । अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र

इजिप्ट—अमेरिकी शिर्ष कुटनीतिज्ञबीच गाजा र सिरियाली घटनाक्रमबारे छलफल

काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग फोन वार्ता गरेका छन् । दुई मन्त्रीहरुले गाजापट्टी र सिरियाको घटनाक्रमबारे छलफल गरे। वार्तामा अब्देलाट्टीले गाजामा तत्काल युद्धविराम हासिल गर्न र एन्क्लेभमा मानवीय सहायताको निर्वाध

सतुवा खेतीमा किसानको आर्कषण बढ्दो

काठमाडौँ । मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ । बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।

असदको सत्ताच्युत भएपछि करिव ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए

काठमाडौँ । डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् । टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको

महाभियोग लगाइएको युनको गिरफ्तारी रोक्ने सुरक्षा सेवा प्रमुखको प्रतिवद्धता

काठमाडौँ । दक्षिण कोरियाको राष्ट्रपति सुरक्षा सेवाका प्रमुख पार्क जोङ–जुनले आईतवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्ने प्रयासलाई रोक्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रपतिको पूर्ण सुरक्षामा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएका छन् । युन

आज २०८१ साल पौष २२ गते सोमबार,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष २२ गते सोमबार (06 JAN,2025) पौष शुक्लपक्ष सप्तमी १८:४३ बजेसम्म, त्यसपछी अष्टमी मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने

मधेसमा रातो बलको क्रिकेट शुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्णसदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि जनकपुर र वीरगञ्जमा शुरु भएका छन् । वागमती प्रदेशले मधेस प्रदेशसँग जनकपुरमा र नेपाल पुलिस क्लबले त्रिभूवन आर्मी

काँग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको श्रृंखला बढ्दै जानेछः रास्वपा प्रमुख सचेतक परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई आप्ठ्यारो स्थिति धकेलिरहेको टिप्पणी गरेका छन् । आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन, स्थायित्व र