Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार
   Accurate khabar
शुक्रबारदेखि अमेरिकाको युनेस्कोमा पुनः सहभागिता

१६ असार, एजेन्सी । ट्रम्प प्रशासनका क्रममा युनेस्कोबाट आफ्नो सेना फिर्ता लिएको संयुक्त राज्य अमेरिकाले शुक्रबार युनेस्कोमा पुनः सामेल भएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकाय (यूनेस्को)ले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा संयुक्त

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

१६ असार, एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन्

रत्ननगरमा रोजगार मेला

१६ असार, चितवन । चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

आज मिति २०८० साल असार १६ गते शनिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०८० साल असार १६ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - व्यापार व्यावसाय फस्टाएर जानेछ । आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक कामहरु गर्न

३२ घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

१५ असार, चितवन । बिहीबार बिहानदेखि नै बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । इच्छाकामना गाउँपालिकामा पर्ने ३ नम्बर पुलमा पहिरो गएका कारण अवरूद्ध भएको बाटो ३२ घण्टापछि सञ्चालन भएको हो । नेपाल प्रहरीले

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

१५ असार, एजेन्सी ।  प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो  दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई

यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

१५ असार, काठमाडाैँ । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले

पप्पु कन्स्ट्रक्सनका सञ्चालक राैनियार पक्राउ, बाँके पठाउने तयारी

१५ असार, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राैनियार र उनका छोरा सुमित रौनियारविरूद्ध ठगीको मुद्दा परेको थियो ।

बाढीमा बेपत्ता भएको १३ दिनपछि टाउको बिनाको शव भेटियो, १९ जना अझै बेपत्ता

१५ असार, सङ्खुवासभा । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला

अङ्क प्रणाली लागू भएपछि ‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

१५ असार, काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको