Trending
>>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता >>   रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल >>   धनुषा ३ मा मत गणना जारी : रास्वपाका उम्मेदवारको अग्रता कायम >>   जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले लिए अग्रता >>   सोबिता गौतम दोब्बर मतले अगाडी ,पछ्याउदै रेणु दाहाल >>   काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता >>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार
   Accurate khabar
भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

३ वैशाख, काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएको जानकारी दिइएको छ । गत पुस

सोमबारदेखि ‘बुलाकी’को प्रदर्शन रोक्ने घोषणा

३ वैशाख, काठमाडाैँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका

संसद् भवनमा प्रधानमन्त्री हराएको सुचना…

३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सुचना पढेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले बैठकमा प्रधानमन्त्री आउन छोडेको भन्दै खोजीको आग्रह गरेका हुन्

सुडान झडपः ५६ सर्वसाधारणको मृत्यु, ६०० भन्दा बढी घाइते

३ वैशाख, एजेन्सी । सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् ।

पानी नपरेपछि गुजाराको चिन्ता

३ वैशाख, महोत्तरी । वैशाखे तरकारीका लहरा कक्रिँदै र सुक्दै गएपछि यहाँका तरकारी उत्पादक किसान गुजाराको चिन्ताले पिरोलिएका छन् । वैशाख लाग्ने बित्तिकै बढेको रापले उत्पादन दिनेबेलाका तरकारीका लहरा र बोट सुक्दै गएकाले किसानको चिन्ता बढेको

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालद्वारा पदबहाली

३ वैशाख, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले सदस्यले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका

कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

३ वैशाख, चितवन । जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन

पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

३ वैशाख, काठमाडाैँ । शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ । नेपाल

८०४ भित्तेपात्रोलाई दियो पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति

३ वैशाख, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर)लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी

वर्षको पहिलो दिन कारोबार हुँदा घट्यो सुनको मूल्य, कति छ बजारभाउ ?

३ वैशाख, काठमाडाैँ । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भाेलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण